
समुह अनुसार हेर्नसहोस
अपडेट
आजको मौसम उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
दिउँसो…
यस्तो छ आजको संसद् बैठकको कार्यसूची
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।…
प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्धा दर्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतमा अवहेलना मुद्धा दर्ता भएको छ । सोमबार अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्धा दायर गरेका हुन् ।
अर्यालले टी स्टेट्ससम्बन्धीको…
गलतलाई गलत भन्ने आँट नभए कांग्रेसको औचित्य सकिन्छ : डा.शेखर कोइराला
काठमाडौं । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले अध्यादेशबाट देश चलाउने कुरा निरंकुशताको प्रस्थानबिन्दु भएको बताएका छन् ।
सोमवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली कांग्रेसको संस्कार…
राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा हुने कारोबारलाई सुरक्षित बनाउन विधेयक ल्याइएको हो : अर्थमन्त्री
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कुनै व्यक्ति तथा निकायबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गर्ने कारोबारलाई सुरक्षित र व्यवस्थित बनाउनका लागि सुरक्षित कारोबार सम्बन्धी कानुन संशोधन गरिएको बताएका छन् ।…
वैदेशिक काठ आयातलाई निरुत्साहित गर्नको लागि कार्ययोजना बनाउँदैछौँ : वनमन्त्री
काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले वनभित्र रहेका काठहरू लिलाम गर्नको लागि कार्ययोजना बनाउन प्रदेश मन्त्रालयलाई आवश्यक निर्देशन दिइएको बताएका छन् ।
सोमवार प्रतिनिधि सभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै…
निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैन : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन अगाडि गठबन्धनको गर्ने व्यक्ति काँग्रेस नरहने बताएका छन् ।
सोमवार चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले ०८४ सम्म राम्रो काम गरेर…
क्षतिग्रस्त बिपी राजमार्ग पुनःनिर्माणका लागि स्रोत जुटाउँदै सरकार
काभ्रेपलाञ्चोक । सरकार क्षतिग्रस्त बिपी राजमार्ग पुनःनिर्माणका लागि स्रोत जुटाउन लागेको छ । गत असोज दोस्रो साताको बाढीपहिरोबाट क्षतिग्रस्त राजमार्ग पुनःनिर्माणका लागि सरकार स्रोत जुटाउन लागिपरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले…
चलचित्र ‘लाज शरणम्’ मा बालेनले गाए गीत
काठमाडौँ । चलचित्र ‘लाज शरणम्’ मा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गीत गाएका छन् ।
उनले चलचित्रमा ‘नेपाल हाँसेको’ बोलको गीत गाएका हुन् । यस गीतमा उनकै शब्द, कम्पोज र र्याप रहेको निर्माण टिमले जनाएको छ ।
निर्माण टिमका…
मिडिया काउन्सिल विधेयक, २०८० सर्वसहमतिले पारित
काठमाडौँ । मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको छ ।
सोमवार बसेको राष्ट्रिय सभाको बैठकले मिडिया काउन्सिल विधेयक, २०८० सर्वसहमतिले पारित गरेको हो । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा…