
समुह अनुसार हेर्नसहोस
अपडेट
भ्रष्टाचार अवधारणा सूचकांक : नेपाल एक स्थान तल झर्यो
काठमाडौँ । भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२४ मा नेपालले सयमा ३४ अंक प्राप्त गरेको छ ।
मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । सार्वजनिक तथ्यांककाअनुसार गत वर्ष…
‘सिभिल इन्जिनियर’ अध्ययन गरेर व्यावसायिक कागतीखेती रमाउँदै प्रतीक
दाङ । घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीक लोहनीले चार बिघा जग्गामा व्यावसायिक कागतीखेती गरेका छन् ।
लामो समय अध्ययन तथा रोजगारीका सिलसिलामा अमेरिका बसेका उनले विगत दुई बर्षदेखि आफ्नै पुख्र्यौली थलोमा व्यावसायिक कागतीखेती गरेका…
महिलालाई सीप सिकाउँदै स्थानीय तह
अमरगढी । जिल्लाका स्थानीय तहहरुले महिलालाई सीप सिकाउन थालेका छन् । यहाँको अमरगढी नगरपालिका–५ अमरगढीका महिलाहरुलाई ‘ब्यूटिसियन’ तालिम सञ्चालन गरेको छ ।
सो वडाका वडाध्यक्ष टंक क्षेत्रीका अनुसार वडा कार्यालयको समन्वयमा २० जना महिलालाई…
रवि लामिछानेलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध उच्च अदालतमा निवेदन दर्ता भएको छ ।
सहकारी ठगी प्रकरणमा सभापति लामिछाने लगायतका व्यक्तिहरूलाई थुनामै राख्नुपर्ने माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता भएको हो ।…
नेपाल लाइफले बोनस सेयर र नगद लाभांश दिने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा सभा सम्पन्न भएको हाे ।
अध्यक्षबाट प्रस्तुत भएको आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्य…
प्रतितोला १ लाख ७० हजार नाघ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । साताको तेस्रो दिन आज (मंगलबार) सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको…
सकियो क्यान इन्फोटेक-२०२५, डिजिटल नेपाल निर्माणमा नयाँ आयाम थपिएको विश्वास
काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको सबैभन्दा ठूलो वार्षिक प्रदर्शनी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ भव्यताका साथ सम्पन्न भएको छ । भृकुटीमण्डपमा माघ २४ देखि सुरु भएको कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) द्वारा…
ग्यास विस्फोटबाट घाइते भएका शानदार मःमका दुई कामदारको मृत्यु
काठमाडौं । आगलागीमा घाइते भएका कमलपोखरीस्थित शानदार मःम पसलका दुई कामदारको मृत्यु भएको छ । उपचारको क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा रबिन राई र भिमबहादुर घलेको मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज…
फेरि चुलियो वाम एकताको चर्चा, झस्कियो कांग्रेस
काठमाडौं । नेपालको राजनीतिक परिदृश्यमा वाम एकताको बहस फेरि चुलिएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनबीच भएको संवादपछि यो विषय चर्चामा आएको हो ।पोखरेलले कम्युनिष्ट सहकार्यका विषयमा…
बढ्यो धरहरा चढ्ने समय, १ करोड ५२ लाख राजस्व उठ्यो
काठमाडौं । गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनःनिर्माणपछि मंसिर ९ गतेदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि यही माघ १५ गतेदेखि एक घण्टा समय बढाइएको हो ।
माघ १४ गतेसम्म ३ः१५ बजेसम्म मात्र धरहरा चढ्न टिकट…