Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

‘स्टन्ट’ बाजीबाट देश चल्दैन, सबैको इमानदार प्रयास आवश्यक छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिसहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकतामा जोड दिँदै ‘स्टन्ट’बाजीबाट देश नचल्ने बताएका छन् । नेपाल बार एसोसिएसन र युवा कानुन व्यवसायी सरोकार समाजद्वारा आयोजित पहिलो युवा कानुन…

क्यानडा जाने लोभमा परेर बुवाछोराले ६६ लाख बुझाएपछि…

काठमाडौं । सामाजिक सञ्जालमा राखिएको विज्ञापनको भर पर्दा मोरङ महेशकुमार बुवाछोरा ठगिएका छन् । क्यानडामा रोजगारीको लोभमा परेर ६६ लाख बढी बुझाएका विराटनगर महानगरपालिका-११ का महेशकुमार चौधरी र उनका छोरा युपेशकुमार चौधरी ठगिएका हुन् ।…

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।…

नेपालबाट पाँच जना प्राविधिक ‘Skill Fest Asia 2025’ को लागि छनोट

काठमाडाैं । बैंगलोर, भारतमा आयोजना हुन गइरहेको ‘Skill Fest Asia 2025’ प्रतियोगिताका लागि नेपालबाट पाँच जना प्राविधिक छनोट भएका छन् । नेपालभर क्षेत्रीय तथा राष्ट्रिय स्तरमा आयोजित ‘TVS Mechanic ko Badsha’ प्रतियोगिताबाट उत्कृष्ट ३०…

अमेरिकी न्याय विभागले गर्‍यो ट्रम्पको अनुसन्धान गर्ने अधिकारी बर्खास्त

काठमाडौं । अमेरिकी न्याय विभागले राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुसन्धानमा संलग्न अधिकारीहरूलाई बर्खास्त गरेको छ । कर्मचारीहरू जनवरी ६, २०२१ मा क्यापिटल दंगाको नेतृत्वमा २०२० को चुनावी नतिजा उल्ट्याउने ट्रम्पको प्रयास र वर्गीकृत…

रविले कहाँबाट बुझाए २ करोड २५ लाख धरौटी ?

काठमाडौं । सहकारी प्रकरणमा मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुना बाहिर रहेर मुद्दा लड्न तीन वटा जिल्लामा गरी अहिलेसम्म २ करोड २५ लाख रुपैयाँ धरौटी बुझाएका छन् । आफू उपप्रधान तथा गृहमन्त्री रहँदा गत…

ओली-प्रचण्डबीच सरकार टिक्ने-नटिक्ने दोहोरी

काठमाडौं । वर्तमान सरकारको आयुलाई लिएर प्रमुख दुई कम्युनिष्ट पार्टीका अध्यक्षबीच निरन्तर सवाल जवाफ चलिरहेको छ माओवादी अध्यक्ष प्रचण्डले बारम्बार वर्तमान सरकार धेरै नटिक्ने दाबी गरिरहँदा ओलीले दोहोर्‍याइ तेहेर्‍याइ प्रतिवाद गर्दै आएका…

सुशासन, विकास र समृद्धिको बाटो शहीदप्रतिको सच्चा श्रद्धाञ्जली

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन् । सहिद दिवसका अवसरमा बुधबार शुभकामना दिँदै उनले महान् सहिदहरूको बलिदानद्वारा प्राप्त संघीय…

आज देशभर शहीद दिवस मनाइँदै, सार्वजनिक बिदा

काठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदै छ । विक्रम संवत २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस…

गृहमन्त्रीसँग अतिरिक्त सचिवको शिष्टाचार भेट

काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग उनको कार्यकक्षमा भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबिच नेपाल–भारत सीमा सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचार विमर्श भएको…