Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

निस्वार्थ र कर्मशील भई देश विकासमा अग्रसर होऔँ : प्रदेश प्रमुख देवकोटा

मकवानपुर । बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले निस्वार्थ र कर्मशील बनी देश विकासमा अग्रसर हुन आग्रह गरेका छन् । सहिद दिवसको अवसरमा बुधवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा सहिद स्मारक हेटौँडामा आयोजित…

सिरहाको ठाडी भन्सारमा लक्ष्यअनुसार उठेन राजस्व

सिरहा । सिरहाको ठाडी भन्सार कार्यालयमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा भन्सार विभागले निर्धारण गरेको लक्ष्यभन्दा कम राजस्व उठेको छ । यस भन्सार कार्यालयलाई आव २०८१/८२ मा चार करोड २३ लाख ४२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य तोकिएकोमा…

पाथीभरा केबलकार निर्माण : आन्दोलनरत पक्षसँग वार्ताबाट समस्या समाधान गर्न भट्टराईको माग

काठमाडौं । प्रतिनिधि सभा सदस्य योगेशकुमार भट्टराईले पाथीभरा केबलकार निर्माणका क्रममा भएको झडपमा घाइते भएकाको उपचारको व्यवस्था गरी अविलम्व वार्ताको माध्यमबाट समस्या समाधान गर्न माग गरेका छन् । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै…

केपी ओली कप फुटबल प्रतियोगिता फागुन ११ देखी हुने,विजेताले १५ लाख पाउने

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको आयोजनामा केपी ओली कप फुटबल प्रतियोगिता हुने भएको छ । बुधवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तेस्रो संस्करण आगामी फागुन ११ देखि १९ गतेसम्म हुने भएको हो । प्रतियोगितामा ए डिभिजन,…

सरकार दिगो शान्ति, सुशासन र आर्थिक समृद्धिको यात्रामा प्रतिबद्ध छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकमा सुशासनसहितको विकास र आर्थिक समृद्धिको यात्रामा वर्तमान सरकार निरन्तर लागिरहेको बताएका छन् । राष्ट्रिय सहिद दिवसका अवसरमा सङ्घीय सरकारद्वारा आज सिंहदरबार परिसरमा आयोजित मूल समारोहमा उनले…

प्रधानमन्त्रीसमक्ष स्वास्थ्य बीमा सुधार कार्य योजना प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधारसम्बन्धी कार्य योजना प्रस्तुत गरेका छन् । मन्त्रालयका अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंहको नेतृत्वमा तयार…

सहिदको बलिदानीबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदहरूको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुने बताएका छन् । राष्ट्रिय सहिद दिवस, २०८१ का अवसरमा आज नेपाल सरकारद्वारा सिंहदरबार परिसरमा आज आयोजित मूल समारोहको…

दक्षिण कोरियामा १ सय ७६ जना चढेको विमानमा आगलागी

एजेन्सी । दक्षिण कोरियाको विमानस्थलमा मङ्गलबार राति उडान गर्नुअघि यात्रु विमानमा आगलागी भएको तर जहाजमा रहेका सबै १७६ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको अधिकारीहरूले बताएका छन् । दक्षिण कोरियाली एयरलाइन्स एयर बुसानद्वारा सञ्चालित…

उद्यमशीलताबाट रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गाउँ–गाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता भएको बताएका छन् । कांग्रेसको उद्यमशीलता र साना तथा…

शहीदका सपना पूरा गर्न नेतृत्व वर्ग एक हुनुपर्छ : सुनिता डंगोल

काठमाडौँ । काठमाडौं महानगरपालिकाले शहीद दिवस मनाएको छ । माघ १६ गते हरेक वर्ष शहीदहरूको स्मरणमा शहीद दिवस मनाउने गरिन्छ । सोहीअनुसार आज शहीदहरूको स्मरणमा लैनचौरमा शहीदहरूको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरिएको छ । सोही…