Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

सामाजिक सञ्जालमा लेख्न र आलोचना गर्न पाउनुपर्छ : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले राष्ट्रिय सभामा दर्ता गरिएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका प्रावधानहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र…

‘एक्टर : टेक वान’ : स्टार बन्न खोज्दा ‘ट्र्याप’मा फसेका कुशलको कथा

काठमाडौँ । फिल्ममा एउटा कलाकारले आफ्नो व्यक्तित्व भन्दा फरक थुप्रै खालका भूमिकाहरू निभाउँछन् । उनीहरू आफ्नो अभिनय मार्फत पात्रको भाव र मर्मलाई दर्शकसामु पस्कने काम गर्छन् । अभिनेताहरूको जीवन्त अभिनय नै समाजको विगत, वर्तमान र भविष्यको…

बढ्यो अमेरिकी डलर, अन्य देशको कस्तो छ दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबारको तुलनामा अमेरिकी डलरको भाउ वृद्धि भएको छ । राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिदर १३८ रूपैयाँ ३१ पैसा र बिक्रीदर १३८ रूपैयाँ ९१ पैसा छ । युरोपियन युरो…

पश्चिमी वायुको प्रभाव : आज देशभर कस्तो रहला मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार…

शिक्षा विकासको मूल आधार हो : राष्ट्रपति पौडेल

लमजुङ । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा विकासको प्रमुख आधार रहेको बताएका छन् । आज मध्य नेपाल नगरपालिका–३ सोतीपसलस्थित मङ्गला माध्यमिक विद्यालयको हीरक जयन्तीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा बिना विकास सम्भव नहुने…

नेवारी परिकार : धादिङ लोक सांस्कृतिक महोत्सवको आकर्षण

धादिङ । नेवारी खानाको परिकार धादिङ लोक सांस्कृतिक महोत्सवको आकर्षणका रूपमा परिचित बनेको छ ।समय बजी, नेवारी खाजा सेट, छोइला, भुटन, योमरी, सपुमिचा, बारालगायत विभिन्न स्वादका परिकारले महोत्सवमा पुगेका सबैको ध्यान आकर्षित गराएको हो ।…

नयाँ वैकल्पिक शक्तिहरुसँग सहकार्य गरेर मुलुकलाई निकाश दिन्छौं : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरुसँग एकता र सहकार्य गर्ने सम्भावना नरहेको बताएका छन् । बुधवार नेपाल समाजवादी विद्यार्थी युनियनको दोश्रो राष्ट्रिय…

खेतबारीमा सिँचाइ गर्न सोलार वाटर लिफ्टिङ आयोजना

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारस्थित दाल्फुका ३२ घरका स्थानीयको खेतबारी सिञ्चित गर्न सोलार वाटर लिफ्टिङ आयोजनाको काम सुरु गरिएको छ । स्थानीय फिर्कुखोलाको पानी साविकको च्यास्मीटार–४ दाल्फुमा निकालेर खेतबारी…

अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन र नियन्त्रण गर्ने कानुन स्वीकार्य छैन : पत्रकार महासंघ

काठमाडौं । सरकारले संघीय संसद्‌मा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका केही प्रावधानप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले बुधबार विज्ञप्ति जारी गर्दै सरोकारवाला पक्षसँग सामान्य…

समावेशी आधारमा न्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउँछौँ : कानुनमन्त्री

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले समावेशी आधारमा न्यायाधीश नियुक्ति प्रक्रियालाई अगाडि बढाउनेमा बताएका छन् । नेपाल बार एशोसिएसन र युवा कानुन व्यवसायी सरोकार समाजद्वारा बुधवार यहाँ आयोजित पहिलो युवा…