Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

उपद्रवको कसुरमा बयानका लागि आशिका तामाङलाई अदालत लगियो

काठमाडौं । आपराधिक उपद्रवको कसुरमा पक्राउ परेकी आशिका तामाङलाई अदालत लगिएको छ । बयानका लागि तामाङलाई जिल्ला अदालत काठमाडौं लगिएको हो । उनी विरुद्ध प्रहरी वृत्त जगातीले आपराधिक उपद्रवको कसुरमा अनुसन्धान गरेको थियो । प्रहरी वृत्त…

रवि लामिछाने सिंहदरबारमा, सभामुखसँग छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सिंहदरबार गएका छन् । संसद्को हिउँदे अधिवेशन सुरु हुने भएपछि सभापति लामिछाने सिंहदरबार गएका हुन् । संसद बैठक आजबाट सुरु हुँदै छ । संसद बैठक अगाडि सभापति लामिछाने…

बागमती प्रदेशसभाको बैठक आजबाट सुरु

बागमती । बागमती प्रदेशसभाको बैठकबा सुरु हुँदैछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज बिहान ११ बजेका निम्ति आह्वान गरे बमोजिम बैठक बस्न लागेको हो । प्रदेश सरकारले ‘प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई…

जग्गाधनी प्रमाणपत्र पाउने आशमा भूमिहीन

महोत्तरी । जग्गा भन्ने कानुनी प्रमाण नभएका महोत्तरीका भूमिहीन अब जग्गाधनी प्रमाणपत्र पाउने आशमा छन् । जिल्लामा सरकारले गठन गरेको भूमि समस्या समाधान आयोगले काम थालिएको बताएपछि अबचाहिँ लालपुर्जा पाइने आश भूमिहीन सुकुमबासीमा जागेको हो ।…

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा कारोबार साताको अन्तिम दिन सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८ सय…

काँग्रेस संसदीय दलको बैठक जारी

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक शुरु भएको छ । शुक्रवार बिहान संसद भवनस्थित ल्होत्से हलमा बैठक शुरु भएको हो । बैठकमा समसामयिक राजनीति, अध्यादेश ल्याएको बारेमा सरकारमा सहभागी मन्त्रीहरुले सांसदका…

भ्रष्टाचार न्यूनीकरण, सुशासन र समृद्धि कायम गर्न सरकार प्रतिबद्ध : राजेन्द्रकुमार राई

काठमाडौं । मुलुकमा भ्रष्टाचार न्यूनीकरण, सुशासन कायम, तीव्रगतिमा विकास निर्माण अघि बढाउने, आर्थिक वृद्धिदर हासिल गर्दै नेपाली जनतालाई समृद्ध तुल्याउने दीर्घकालीन सोचअनुरुप देशको राजनीतिक अभ्यास अघि बढिरहेको छ । हाम्रो मुख्य जिम्मेवारी र…

भ्रष्टाचार न्यूनीकरण, सुशासन र समृद्धि कायम गर्न सरकार प्रतिबद्ध : राजेन्द्रकुमार राई

काठमाडौं । मुलुकमा भ्रष्टाचार न्यूनीकरण, सुशासन कायम, तीव्रगतिमा विकास निर्माण अघि बढाउने, आर्थिक वृद्धिदर हासिल गर्दै नेपाली जनतालाई समृद्ध तुल्याउने दीर्घकालीन सोचअनुरुप देशको राजनीतिक अभ्यास अघि बढिरहेको छ । हाम्रो मुख्य जिम्मेवारी र…

३० हजार आप्रवासीहरूलाई हिरासतमा राख्न ट्रम्पको आदेश

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेन्टागन र गृह सुरक्षा विभागलाई क्युबाको दक्षिणपूर्वी तटमा अवस्थित अमेरिकी नौसेना अड्डा ग्वान्टानामो खाडीमा ३० हजार आप्रवासीहरूलाई हिरासतमा लिन निर्देशन दिएका छन् । रक्षा र गृह सुरक्षा…

अमेरिका विमान दुर्घटना : हालसम्म नदीबाट ४० शव निकालियो

काठमाडौं । अमेरिकाको वासिङ्टन डीसीमा विमान र हेलिकोप्टर ठोकिएर खसेको स्थानबाट हालसम्म ४० शव निकालिएको छ । अहिलेसम्म विमान खसेको नदीबाट ४० भन्दा बढी शव निकालिएको सीएनएनले जनाएको छ । अहिले उद्धारको काम चलिरहेको छ । चालक दलसमेत ६४ जना…