Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

पार्टी टुक्र्याउने र भत्काउने कुराहरू यो सरकारको मेन्युमा छैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी टुक्र्याउने र भत्काउनेजस्ता खुद्रे कुराहरू यो सरकारको मेन्युमा नरहेको स्पष्ट गरेका छन् । सङ्घीय संसद्, प्रतिनिधिसभाको पाँचौँ अधिवेशन प्रारम्भका अवसरमा बैठकलाई आज सम्बोधन गर्दै…

सरकारका काममा आलोचना गर्ने कुनै ठाउँ छैन : प्रधानमन्त्री

काठमाडौं । संघीय संसद अन्तर्गत शुक्रवारबाट प्रतिनिधि सभाको हिउँदे अधिवेशन सुरु भएको छ । बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा आलीले सरकारले आलोचना गर्ने काम नगरेको बताएका छन् । उनले प्रतिपक्षदलहरुबाट रचनात्मक ओलाचना गर्न आग्रह समेत…

विकास निर्माणका काममा ‘ब्रेक–थु’ भएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रतिनिधिसभाको पाँचौँ अधिवेशन प्रारम्भका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गर्दै विकास निर्माणमा थालिएका कामको प्रगति भइरहेको बताएका छन् । उनले मुलुकलाई समृद्ध बनाउन थालिएका विकास निर्माणका काम…

राजनीतिक अस्थिरता अन्त्य गर्न गठबन्धन बनेको हो : मुख्यमन्त्री लामा

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजनीतिक अस्थिरताको अन्त्य र समुन्नत प्रदेश निर्माण गर्न दुई ठूला दल मिलेर सरकार गठन भएको बताएका छन् । उनले नागरिकको आवश्यकता र माग पूरा गर्न सरकारले काम गरिरहेको बताए ।…

संसदको हिउँदे अधिवेशन : बैठक बहिष्कार गरेका रास्वपा सांसद फेरी सहभागि

काठमाडौं । संसद बैठक बहिष्कार गरेका राष्ट्रिय स्पतन्त्र पार्टी(रास्वपा)का सांसदहरू फेरी संसद बैठकमा सहभागी भएका छन् । शुक्रवारको प्रतिनिधि सभाके पहिलो बैठकमा उनीहरुले विरोध जनाउँदै संसद बहिष्कार गरेका थिए । त्यसको केही समयपछि…

प्लास्टिक उद्योगमा आगलागी, चार करोडभन्दा बढी क्षतिको अनुमान

सर्लाही । सर्लाहीको ईश्वरपुरमा प्लास्टिक उद्योगमा आगलागी भएको छ । आज बिहान भएको आगलागीबाट ईश्वरपुर नगरपालिका–७, ब्रह्मस्थानमा रहेको हिमालयन पोली नेपाल नामको प्लास्टिक झोला उद्योग नष्ट भएको हो । विद्युत् ‘सर्ट’ भएर राति एक्कासि…

यी हुन् मन्त्रीपरिषद् बैठकका १५ निर्णय

काठमाडौं । सरकारले नेपाली सेनाका अवकाश प्राप्त उपरथी यामप्रसाद ढकाललाई राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकमा नियुक्त गरेको छ । माघ १५ गते बसेको मन्त्रीपरिषद्को बैठकले अवकाश प्राप्त उपरथी यामप्रसाद ढकाललाई राष्ट्रिय सेवा दलको…

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक संसद्बाट फिर्ता लिन अनुमति

काठमाडौं । सङ्घीय संसद्अन्तर्गतको अर्थ समितिले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०८१’ संसद्बाट फिर्ता लिन अनुमति दिएको छ । समितिको आज बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्बाट उक्त…

संरक्षण हुन सकेन हुड्के नाच

जुम्ला । जुम्लामा पछिल्लो समय हुड्के नाच लोप हुँदै गएको छ । कुनै बेला गाउँमा हुने प्रायः मेला पर्व, विवाह, व्रतबन्ध, सार्वजनिक कार्यक्रममा सुमधुर स्वरमा यो नाच नाच्ने गरि यहाँका आठ वटै स्थानीय तहका धेरैजसो गाउँघर परम्परागत हुड्के…

रविले दिए सांसद पद निलम्बन फुकुवाको निवेदन (पुर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद पद निलम्बन फुकुवाको निवेदन दिएका छन् । उनले सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाको निवेदन दिएका हुन् । उनले निलम्बन गैर कानुनी र…