
समुह अनुसार हेर्नसहोस
अपडेट
सरकारले ल्याएको अध्यादेश जनताको पक्षमा छैन : वेदुराम भुषाल
काठमाडौं । राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी) का सांसद डा.वेदुराम भुषालले सरकारले ल्याएको अध्यादेश जनताको पक्षमा नरहेको बताएका छन् । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । अधिवेशन आह्वन गर्नु भन्दा ४…
भ्रष्टाचार, कालोबजारी र महंगीबिरुद्ध संयुक्त प्रदर्शन
काठमाडौं । नेपाल समाजवादी युवा संघ लगायतका संगठनहरुले भ्रष्टाचार, कालोबजारी र महंगीबिरुद्ध प्रदर्शन गरेका छन्
शुक्रवार काठमाडौंको माईतीघरमा योङ कम्युनिष्ट लिग नेपाल, युवा संघ नेपाल, युवा संगठन नेपाल र नेपाल समाजवादी युवा संघ लगायतका…
“आइएमई गरौँ, उद्यमी बनौँ“ योजना अन्तर्गत तिन जना भाग्यशाली विजेताहरुलाई iPhone 16 प्रदान
काठमाडौं । विदेशमा कमाएको रकम आइएमई गरी पठाएका तिन जना भाग्यशाली विजेताहरूलाई आई फोन सिक्सटिन प्रदान गरिएको छ ।
रुमानियाबाट ज्ञानेन्द्र प्रसाद गजुरेल, कुवेतबाट राजु लउपा मगर र मलेसियाबाट थानेश्वर थापा मगरले आई फोन सिक्सटिन प्राप्त…
सरकार ढल्न त ढल्छ : स्वर्णिम वाग्ले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.स्वर्णिम वाग्लेले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने बताएका छन् । उनले संघीय संसद अन्तर्गत शुक्रबारबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठमा बोल्दै…
संसद्को बैठकलाई प्रभावकारी बनाउनैपर्छ : योगेश भट्टराई
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले संसद्को बैठकलाई प्रभावकारी बनाउन सन्दर्भमा सरकारका तर्फबाट प्रस्तुत भएको दिशानिर्देशलाई अक्षरशः अगाडि बढाउनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो…
चलचित्र ‘कर्मा’को पहिलो चरणको छायांकन सम्पन्न
काठमाडौं । निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘कर्मा’को पहिलो चरणको छायांकन सम्पन्न भएको छ ।
गत मङ्सिरको अन्तिम साताबाट सुरु भएको चलचित्रको छायांकन दाङ र आसपासका विभिन्न स्थानमा करिब ४६ दिन लगाएर पूरा गरिएको छ…
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता
काठमाडौं । अर्थसमितिबाट सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सरकारले फिर्ता गर्ने प्रश्ताव पारित भएको छ ।
शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा आर्थिक कार्यविधि तथा…
अध्यादेश अस्वीकार गर्ने की पारित गर्ने सदनको जिम्मा : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र व्यवसायिक वातावरण निर्माणमा ‘देशले अभूतपूर्व सुधारको थालनी’ गरेको बताएका छन् ।
.
शुक्रवारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले अब सरकारी कार्यालयमा…
सघन विमर्श गरी संविधान संशोधनका विषय पहिचान गरिनेछ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न पक्षसँग सघन विमर्श गरी पहिले संविधान संशोधनका विषयको पहिचान गरिने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले संविधान प्रारम्भ भएपछि अभ्यासमा देखापरेका सबल र दुर्बल…
सरकारले ६ महिनामा गरेका काम राम्रा छन् : शेरबहादुर देउवा
काठमाडौं । सत्ता सहकार्यको प्रमुख दल नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार राम्रो काम गरिरहेको बताएका छन् ।
शुक्रबारबाट सुरु भएको संसदको हिउँदे अधिवेशनमा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले…