
समुह अनुसार हेर्नसहोस
अपडेट
ट्रम्पले अन्त्य गर्ने खोजेको जन्मका आधारमा दिइने नागरिकता के हो ?
काठमाडौं । जन्मका आधारमा नागरिकता पाउने अधिकार अन्त्य गर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकारी आदेशले व्यापक कानुनी चुनौती र आप्रवासी परिवारहरूमाझ गहिरो अनिश्चय निम्त्याएको छ । अमेरिकी संविधानको १४औँ संशोधनले विगत १६० वर्ष…
आज कति छ तरकारी र फलफूलको थोक मूल्य ?
काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा…
यस्तो छ आजको संसद् बैठकको कार्यसूची
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक सवा १ बजे बस्ने गरी बोलाइएको हो ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री…
रविविरुद्धको मुद्दामा आजै फैसला आउने सम्भावना, ६ सय प्रहरी फिल्डमा खटियो
काठमाडौँ । सहारा चितवन बहुउद्देश्यीय सहकारी प्रकरणमा मंगलबार मुद्दा दर्ता भएपछि रास्वपा सभापति रवि लामिछाने बुधबार नै चितवन अदालत हाजिर भए । बयान सकिएलगत्तै थुनछेक बहस सुरु भयो ।
तर बहस नसकिएपछि आज बिहान १० बजेदेखि पुनः बयान सुरु…
अध्यादेशको पक्षमा उभिन कांग्रेस एमालेद्वारा ह्विप जारी
काठमाडौं । राष्ट्रिय सभाको आज बस्ने बैठकमा अध्यादेश प्रस्तुत गरिने भएको छ । नेपाल सरकारद्वारा संसद् अधिवेशन नभएको समयमा जारी गरिएका अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको हो ।
बैठक दिउँसो सवा १ बजे बस्नेछ । बैठकमा…
प्रतिनिधिसभामा छ वटा अध्यादेश पेश
काठमाडौं । प्रतिनिधिसभामा छ वटा अध्यादेश पेश भएका छन् । शुक्रवारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल…
अध्यादेश भन्ने बित्तिकै गलत नै हुन्छ भन्ने धारणा सही होइन : विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अध्यादेश भन्ने बित्तिकै गलत नै हुन्छ भन्नेकुरा सही नभएको बताएका छन् ।
शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले अध्यादेशको…
गायिका एलिना चौहानले अदालतमा दायर गरिन् श्रीमान् विरुद्ध सम्बन्धविच्छेदको मुद्धा
काठमाडौं । गायिका एलिना चौहानले आफ्ना श्रीमान् विष्णु सापकोटा विरुद्ध सम्बन्ध विच्छेदको मुद्धा दायर गरेकी छन् ।
उनले शुक्रवार वारेस विष्णु खरेल मार्फत् जिल्ला अदालत काठमाडौंमा सम्बन्ध विच्छेदको मुद्धा दायर गरेकी काठमाडौं जिल्ला…
रविको निलम्बन फुकुवा नगरे कानुनी उपचार खोज्छौँ : रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेको निलम्बन तत्काल फुकुवा नगरे कानुनी उपचार खोज्ने चेतावनी दिएको छ ।
शुक्रवारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन पार्टी उपसभापति डा.स्वर्णिम वागलेले यस्तो चेतावनी…
आशिका तामाङलाई २० हजार धरौटीमा छाड्न अदालतको आदेश
काठमाडौँ । आपराधिक उपद्रवको कसुरमा पक्राउ परेकी आशिका तामाङलाई २० हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
तामाङलाई भक्तपुर जिल्ला अदालतले २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
आपराधिक उपद्रव गर्न नहुने कसुरमा न्यायाधीश…