
समुह अनुसार हेर्नसहोस
अपडेट
आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा साताको पाँचौँ दिन आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार…
सगरमाथा संवादमार्फत पर्वतीय मुलुकहरूको एजेन्डा विश्वसामु पुर्याउने लक्ष्य
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो जेठ २ देखि ४ गतेसम्म ‘सगरमाथा संवाद’ आयोजना गर्ने घोषणा गरेका छन् । संवादमार्फत जलवायु परिवर्तनका मुद्दामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ध्यानाकर्षण गराउने लक्ष्य राखिएको छ ।
वन…
एमाले अछामका ६ नेताको जिम्मेवारी खोसियो
काठमाडौं । नेकपा एमाले अछामले बुधबार पार्टीभित्र अनुशासन उल्लंघन गरेको आरोपमा ६ जना सदस्यलाई पदीय जिम्मेवारीबाट हटाएको छ । पार्टीको विधानविपरीत गतिविधिमा संलग्न भएको भन्दै उनीहरूलाई जिम्मेवारीमुक्त गरिएको हो ।
जिल्ला कमिटी सचिवालय…
भारत रेल दुर्घटनाका मृतक ४ नेपालीको परिचय खुल्यो
काठमाडौं । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । बुधबार पुष्पक एक्सप्रेस रेलमा आगो लागेको अफवाहका कारण भागदौड हुँदा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले ठक्कर दिँदा १३ जनाको मृत्यु भएको…
आजको विदेशी विनिमय दर कस्तो छ त ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहित केही मुद्राको मूल्य घटेको छ । तर, अस्ट्रेलियन डलर, पाउन्ड, युरोसहित धेरैजसो विदेसी मुद्राको…
रवि लामिछानेले गरे सबै आरोप अस्वीकार, आजबाट थुनछेक बहस
काठमाडौं । बुटवलको सुप्रिम सहकारीको रकम ठगी मुद्दामा अभियोग लागेका गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने बुधबार रूपन्देही जिल्ला अदालतमा हाजिर भएका छन् । जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले बयान…
सडक बनाउन सुन्तला महोत्सव आयोजना
पर्वत । गाउँसम्म पुग्ने सडक निर्माणका लागि राज्यको ध्यानाकर्षण गराउन यहाँको विकट गाउँ बाँसखर्कमा सुन्तला महोत्सव आयोजना गरिएको छ ।
नेपालकै सबैभन्दा स्वादिलो र रैथाने जातको सुन्तला उत्पादन हुने जलजला गाउँपालिका–१ बाँसखर्कका सुन्तला…
सांसदहरूको आरोप- समिति सदन भन्दा सरकारप्रति बढी जबाफदेही भयो
काठमाडौँ । समितिको कामकारबाहीलाई प्रभावकारी बनाउन सांसदहरूले समिति सभापतिको ध्यानाकर्षण गराएका छन् ।
बुधवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले समितिले प्रभावकारी रुपमा काम गर्नुपर्नेमा जोड दिएका हुन् ।…
कर्णाली प्रदेशमा ५४ पुल निर्माण गर्न स्रोत सुरक्षित
सुर्खेत । कर्णाली प्रदेशका विभिन्न जिल्लामा पुल निर्माण गर्नका लागि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले स्रोत सुरक्षित गरेको छ । मन्त्रालयले चालु आर्थिक वर्षमा ५४ वठा पुल निर्माणका लागि स्रोत सुरक्षित गरेको हो ।
रुकुम…
अष्ट्रेलियासँग पराजित हुँदै नेपाल विश्वकपबाट बाहिरियो
काठमाडौं । नेपाल आइसिसी महिला यु–१९ विश्वकप प्रतियोगिताबाट बाहिरिएको छ ।
समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
आफ्नो अन्तिम खेलमा जितका लागि १ सय ४० रनको लक्ष्य पछ्याएको नेपालले…