Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

लैङ्गिक विविधता र तेस्रोलिंगी पहिचानको अस्तित्व बुझ्न ट्रम्पलाई नेपाल भ्रमणको निम्तो

काठमाडौँ । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । नेपालको लैङ्गिक विविधता र तेस्रोलिंगी पहिचानको अस्तित्व बुझ्न ट्रम्पलाई समुदायले निम्तो दिएको हो । अमेरिकी…

रविलाई परिवारको जिम्मा लगाउने न्यायाधीशमाथि सरकारी वकिलले उठाए प्रश्न

काठमाडौं । रुपन्देही जिल्ला अदालतमा रास्वपाका सभापति रवि लामिछानेको मुद्दामा थुनछेक बहस जारी छ । न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा सभापति लामिछानेको थुनछेक बहस भइरहेको छ । तर, थुनछेक बहस भइरहेका बेला सरकारी वकिलहरूले…

गृहमन्त्री लेखक र एडिबी निर्देशकबिच भेटवार्ता

काठमाडौं । गृहमन्त्री रमेश लेखक र एसियाली विकास बैंक (एडिबी)का यहाँ स्थित देशीय निर्देशक आर्नो कोस्वा बीच आज भेटवार्ता भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री लेखकले भौतिक पूर्वाधार निर्माणमा एडिबीको…

हिमाल जोगाउने अभियानमा सिरिजङ्घा गाउँपालिका

ताप्लेजुङ । दिन प्रतिदिन जलवायु परिवर्तनका कारण हिमताल, हिमनदीका साथै हिमालको अस्तित्व सङ्कटमा पर्दै जान थालेपछि सिरिजङ्घा गाउँपालिका हिमाल जोगाउने अभियानमा जुटेको छ । कञ्चनजङ्घा आधार शिविरमा पर्यटन महोत्सवमार्फत सरोकार भएका…

प्रोजल ग्रिन इनर्जी र गोल्यान पावरद्वारा औपचारिक रूपमा संयुक्त उद्यम सुरु

काठमाडौं । भारतको सबैभन्दा ठूलो सौर्य कम्पनी प्रोजिल ग्रिन इनर्जीले नेपालमा नवीकरणीय ऊर्जामा काम गर्ने भएको छ । बुधवार काठमाडौंमा आयोजित प्रोजल ग्रिन इनर्जी शिखर सम्मेलन गर्दै औपचारिक रूपमा शुरु गरिएको हो । नेपालमा प्रोजिल…

गुणस्तरीय सेवा प्रवाह र सुशासनमा उल्लेख्य प्रगति गर्न अध्यादेश ल्यायौँ : विष्णुप्रसाद पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गुणस्तरीय सेवा प्रवाह र सुशासनमा उल्लेख्य प्रगति गर्नका लागि अध्यादेश ल्याइएको बताएका छन् । बिहीबार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सवको अवसरमा…

भन्सार विभागका अधिकृत भट्टराईलाई चेम्बरको सम्मान

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले ७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका शाखा अधिकृत गोपाल प्रसाद भट्टराईलाई आज सम्मान गरेको छ । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले शाखा अधिकृत भट्टराईलाई सम्मान…

रुपन्देहीमा रवि लामिछानेको थुनछेक बहस जारी

काठमाडौं । रुपन्देही जिल्ला अदालतमा रास्वपाका सभापति रवि लामिछानेको मुद्दामा थुनछेक बहस सुरु भएको छ न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा सभापति लामिछानेको थुनछेक बहस सुरु भएको हो । सभापति लामिछानेमाथि बुटवलस्थित सुप्रिम बचत तथा…

आयोजना अलपत्र हुँदा खानेपानी समस्या

सर्लाही । छ वर्षदेखि खानेपानी आयोजना निर्माण अलपत्र पर्दा सर्लाहीको हरिवन नगरपालिका–५, का स्थानीय खानेपानीको चरम मारमा परेका छन् । स्वच्छ खानेपानी पाउने आशमा निर्माणाधीन आयोजना हेरेर बसेको लामो समय भैसक्दा पनि पानी खान नपाएको…

देशको राजनीतिक अवस्था सहज छैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले देशको राजनीतिक अवस्था सहज नभएको बताएका छन् । आज सुर्खेत विमानस्थलमा प्रेस सेन्टर सुर्खेतद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले पछिल्लो समयमा…