
समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
बोलाइयो संसद् बैठक, निजामती विधेयक र आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । मुलुकको नीति निर्माणको सर्वोच्च थलो सङ्घीय संसद्का दुवै सदन, प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज क्रमशः बिहान ११:०० बजे र अपराह्न १:१५ बजे आहूत गरिएको छ ।
प्रमुख प्रतिपक्षी दलहरूको निरन्तरको अवरोधका कारण मंगलबार नियमित…
राजावादी आन्दोलनमा सुरक्षा चिन्ता: एमालेको प्रदर्शनसँगको सम्भावित मुठभेडले तनाव
काठमाडौं । राजसंस्था पुनर्स्थापना र हिन्दूराष्ट्र घोषणाको माग गर्दै १५ जेठदेखि निर्णायक आन्दोलनको तयारीमा रहेका राजावादी नेताहरूले सुरक्षा चिन्ता व्यक्त गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति र नेकपा एमालेको समान दिनमा…
बुटवल उपमहानगरको पहल: बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउने अभियान
बुटवल । बुटवल उपमहानगरपालिकाले बुटवललाई पर्यटकीय विश्रामस्थलको रूपमा विकास गर्ने उद्देश्यले विभिन्न पहलहरू थालेको छ। भारतबाट मुक्तिनाथ जाने हिन्दू तीर्थयात्री र चीनबाट लुम्बिनी आउने बौद्ध पर्यटकहरूलाई लक्षित गर्दै, बुटवललाई विश्रामस्थलको…
लुम्बिनी प्रदेश प्रमुख घर्ती मगरको प्रश्न: “धान उब्जनी खेत मासेर दरबार किन बनाइयो?”
बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशको २५औं वार्षिकोत्सव कार्यक्रममा प्रदेश सरकारका सांसदहरूलाई लक्षित गर्दै गम्भीर प्रश्न उठाएका छन्। उनले देउखुरीको मसुरियामा…
सिद्धार्थनगरलाई पुर्ण संस्थागत प्रशुती र खोप सुनिश्चितता दिगोपना घोषणा
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई पुर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका एवं पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा गरिएको छ । मगंलवार आयोजित एक कार्यक्रममा नगर प्रमुख एवं सविधान सभा सदस्य इश्तियाक अहमद खाँले…
प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण पेस हुँदै, विपक्षको दबाबले कारबाही असहज बन्ने संकेत
काठमाडौं। संघीय संसद्को प्रतिनिधिसभा बैठक आज बिहान ११ बजेका लागि तय गरिएको छ। बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण २०८१/८२ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। आर्थिक सर्वेक्षणले…
जनमत पार्टी रुपन्देहीमा कसले पाए के जिम्मेवारी? (सूचीसहित)
भैरहवा । डा. सी.के. राउत नेतृत्वको जनमत पार्टीले रुपन्देही जिल्लामा सांगठनिक जिम्मेवारी बाँडफाँट गरेको छ। जिल्ला इञ्चार्ज रामकेश गुप्ताको नेतृत्वमा गठन गरिएको उपसमितिमार्फत जिम्मेवारी तोकिएको हो।
पार्टीले संगठन सुदृढीकरण र जिम्मेवारी…
विमानस्थल सञ्चालन पहलप्रति मेयर खाँको पर्यटनमन्त्री पाण्डेलाई धन्यवाद, सिद्दार्थनगरलाई उपमहानगर…
भैरहवा। सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख एवं संविधानसभा सदस्य इश्तियाक अहमद खाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी सर्वपक्षीय छलफलको पहल गरेबापत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेलाई…
रोहिणी गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका’ घोषित
भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकालाई "पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका" घोषणा गरिएको छ। सोमबार रोहिणी–३ स्थित धकधईमा आयोजित विशेष समारोहमा गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले उक्त घोषणा गर्नुभएको हो।
कार्यक्रममा बोल्दै…
अरब सागर र बंगालको खाडीबाट सक्रिय भयो मनसुन, देशका विभिन्न भागमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुसँगै बंगालको खाडी तथा अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो मिश्रित मौसमी प्रणालीका कारण अधिकांश पहाडी क्षेत्रहरूमा…