
समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
अदालतको आदेश पालना गर्छौँ : रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेमाथि सर्वोच्च अदालतले दिएको आदेश पालना गर्ने निर्णय गरेको छ ।
रास्वपाको केन्द्रीय समितिले पार्टी सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध राखिएको आरोप लगाउँदै…
नेपाल एयरलाइन्सको सुधार बिना पर्यटन क्षेत्रको विकास सम्भव छैन : आरजु राणा
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको पर्यटन क्षेत्रको विकासमा सबैभन्दा ठुलो अवरोध कनेक्टिभिटी रहेको बताएका छन् ।
सोमवार राष्ट्रिय पर्यटन संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले यस्तो बताएका हुन् ।नेपाल…
युवा संघको नेतृत्वमा प्रतिस्पर्धा : ओलीको दबाबबीच थेबे र पुरी आमने–सामने
पोखरा । नेपाल युवा संघको १०औं राष्ट्रिय महाधिवेशन नेतृत्व चयनका लागि प्रतिस्पर्धात्मक मोडमा पुगेको छ। एमाले नेतृत्वले हालका अध्यक्ष क्षितिज थेबेलाई सर्वसम्मत बनाउने प्रयास गरे पनि सुमन पुरीको कडा अडानका कारण निर्वाचन अनिवार्य भएको हो।…
‘लुम्बिनीलाई आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न चाहन्छौं’
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीलाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न खोजिएको बताउनुभएको छ । तेस्रो बौद्ध अन्तर्राष्ट्रिय यात्रा मेला–२०८२ को समापन…
ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा : नागरिक चेतना र नेतृत्वको सफल संगम
बिमल पुरी , तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले सञ्चालन गर्दै आएको “ग्रिन तिलोत्तमा : क्लिन तिलोत्तमा” अभियानले नगरलाई मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा समेत उदाहरणीय बनाएको छ। हरेक महिनाको १ र १५ गते सञ्चालन हुने यस अभियानले…
गृहमन्त्रीमाथिको विवाद चुलिँदा एमालेको सचिवालय बैठक आज च्यासलमा
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा विदेश जान चाहनेहरूसँग रकम असुली गरिएको प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता भएको आरोप सार्वजनिक भइरहेका बेला नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ।
बैठक दिउँसो…
दमौलीको मादी पुलबाट जिप खस्दा ज्यान गुमाएका तीन युवकको परिचय खुल्यो
तनहुँ । तनहुँको व्यास नगरपालिकामा गएराति भएको सडक दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । पृथ्वीराजमार्गअन्तर्गत व्यास-३ र ४ जोड्ने मादी नदी पुलबाट जिप खस्दा दुर्घटना भएको हो ।
ग२च ५७६० नम्बरको जिप दमौलीबाट…
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १५४…
अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ: प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताएका छन्।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै…
देउवाले हृदयेन्द्रलाई राजामा समर्थन गर्ने समाचार भ्रमपूर्ण: कांग्रेस
काठमाडौँ ।सभापति शेरबहादुर देउवाले राजसंस्था पक्षधरको आन्दोलनलाई समर्थन गरेको भन्ने समाचारको नेपाली कांग्रेसले खण्डन गरेको छ।
कांग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै सभापति देउवालाई जोडेर हृदयेन्द्र वीरविक्रम शाह राजा बनेमा समर्थन…