
समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
बाबुरामलाई ‘बुद्धि नभएको डाक्टर’ भन्दै प्रचण्डको कटाक्ष, एकता असम्भव भएको टिप्पणी
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईप्रति कडा टिप्पणी गरेका छन्। बुधबार रुकुम पश्चिममा आयोजित पत्रकार सम्मेलनमा पूर्व सहयात्री बाबुराम…
देशभर आंशिकदेखि सामान्य बदली, वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशभर पश्चिमी वायु, स्थानीय प्रभाव र बंगालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभावका कारण आंशिकदेखि सामान्य बदलीको अवस्था छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र कर्णाली प्रदेशका…
अर्थमन्त्रीसँग नवनियुक्त गभर्नर पौडेलको भेट, मौद्रिक–वित्तीय समन्वयमा जोड
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आज बिहान भेटवार्ता गरेका छन् । गभर्नर नियुक्त भएपछि पहिलोपटक अर्थ मन्त्रालय पुगेका डा. पौडेलले अर्थमन्त्रीसँग…
नवनियुक्त गभर्नर डा. विश्व पौडेलले प्रधानन्यायाधीशबाट लिए सपथ
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पदभार ग्रहण अघि सपथ लिएका छन् । उनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष शपथ लिएका हुन् ।
गभर्नरको पद एक महिनाअघि नै भर्ने कानुनी व्यवस्था हुँदाहुँदै…
नेपाल प्रहरीमा डिआईजी बढुवा सिफारिस : को-को परे सूचीमा?
काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डिआईजी) पदका लागि गृहमन्त्रालयले ११ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को बढुवा सिफारिस गरेको छ ।
बढुवा सिफारिस सूचीको शीर्ष स्थानमा सुदर्शनप्रसाद कोइराला परेका छन् । उनीसँगै विनोद…
पुनः उकालो लाग्यो सुनको मूल्य, एकैदिन ५ हजारले बढ्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा फेरि तीव्र वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले वृद्धि भएर १ लाख ८९ हजार ८ सय रुपैयाँ पुगेको छ ।
मंगलबार सुन प्रतितोला १…
सांसदको सुझावः बजेट प्रचारमुखी होइन, कार्यान्वयनमुखी बनाउ
बुटवल । लुम्बिनी प्रदेश सरकारले नयाँ नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी गरिरहेका बेला, प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूले सरकारलाई कार्यान्वयनमुखी र यथार्थपरक बजेट ल्याउन सुझाव दिएका छन् । प्रदेशको स्रोत सीमित र…
सगरमाथा संवादको समापन आज, ‘काठमाण्डौ घोषणा पत्र’ जारी हुँदै
काठमाण्डौ - जलवायु परिवर्तनसम्बन्धी चासो र चुनौतीलाई विश्वसमुदायसामु प्रस्तुत गर्ने उद्देश्यले काठमाण्डौमा आयोजना गरिएको पहिलो सगरमाथा संवाद आज समापन हुँदैछ। शुक्रबारदेखि सुरु भएको संवादको समापन सत्रपछि ‘काठमाण्डौ घोषणा पत्र’ जारी गरिने…
बुटवलमा प्रथम नगर प्रमुख विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता सुरु
बुटवल । बुटवलमा आजदेखि प्रथम नगर प्रमुख विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता २०८२ सुरु भएको छ। बुटवल उपमहनगपालिका वडा नं. १६ डहरगाउँमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन…
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान साढे ११ बजे बस्ने विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति…