
समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
राकम पुल हुँदै प्रचण्डको नेतृत्वमा माओवादी टोली कर्णाली प्रवेश, भव्य स्वागत
काठमाडौं । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेकपा (माओवादी केन्द्र) ले सुरु गरेको ‘मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियान’ आइतबार कर्णाली प्रदेशमा प्रवेश गरेको छ । सुदूरपश्चिम प्रदेशको चरण सम्पन्न गर्दै माओवादी…
अधिवेशन कब्जाको प्रयासमा खुकुरी प्रहार भएको शेखर पक्षको आरोप
काठमाडौं । नेपाल तरुण दल लमजुङको पाँचौं जिल्ला अधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा उत्पन्न विवाद हिंसात्मक बन्न पुगेपछि खुकुरीसहितको आक्रमणमा पाँच जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बेसीसहर-९ का वडाध्यक्ष एवं…
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढी जोखिम
काठमाडौँ । सरोकारवालाहरुले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढी जोखिम रहेको बताएका छन् ।
शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको आज दोस्रो दिनअन्तर्गत हिमाली क्षेत्रको जोखिम र मूल्याङ्कन विषयक समानान्तर सत्रमा जलवायु परिवर्तनको…
गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे सगरमाथा आधार शिविरमा
काठमाडौँ । नेपाल सरकारका गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे आज सगरमाथा आधार शिविर (बेसक्याम्प) क्षेत्रको निरीक्षण भ्रमणमा पुगेका छन् ।
पर्यटकीय यामका सन्दर्भमा आरोहीहरुको अवस्थाबारे…
माधव, प्रचण्डप्रति ओलीको कटाक्ष : तीन वर्षअघि जहाँबाट निकाल्यौ, अहिले त्यहीँ छु
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजित गर्ने मनसायले पार्टी भित्रकै नेताहरू सक्रिय भएपछि पार्टी जोगाउनका लागि कदम कडा कदम चालेको बताएका छन् ।
शनिवार मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई…
रेशमलाई पक्राउ गर्न पत्र लेख्ने अधिकृत महिमानसिंह विष्टलाई थप दुई दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । पूर्वसांसद रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेखेका सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टलाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौँको अनुरोधमा अदालतले विष्टलाई हिरासतमा राखेर थप…
सांसद् मोहन बस्नेतको पद निलम्बनको सूचना संसदमा सार्वजनिक
काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको सांसद पद निलम्बन भएको सूचना आज संसदमा औपचारिक रूपमा सार्वजनिक गरिएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले बस्नेत पद निलम्बन भएको पत्र संसदको बैठकमा पढेर…
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौँ । सरकारले नेपाली सेनातर्फ नौ जना सहायक रथी र तीन जना महासेनानीको सरुवा गरेको छ ।
त्यस्तै ६ जना प्रमुख सेनानीको महासेनानी पदमा र एक जना महासेनानीको सहायक रथी पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
गत वैशाख २५ र ३१ बसेको…
महिला टी–२० विश्वकप एसिया छनोट: दोस्रो जितको खोजीमा नेपाल आज बहराइनसँग भिड्दै
काठमाडौं -आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज बहराइनसँगको खेलमार्फत दोस्रो जितको खोजी गर्दै मैदानमा उत्रँदैछ। थाइल्यान्डमा बिहीबार दिउँसो १२:३० बजे सुरु हुने खेल नेपालका लागि लिग चरणको समीकरण जोगाउने निर्णायक अवसर…
इस्तानबुलमा युक्रेन–रुस शान्ति वार्ता , युद्ध अन्त्यको आशामा विश्वको ध्यान
काठमाडौं — युक्रेन–रुस युद्ध अन्त्यको सम्भावनासहित बहुप्रतीक्षित शान्ति वार्ता आज (बिहीबार) टर्कीको इस्तानबुलमा आयोजना हुँदैछ। युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको आह्वानमा तय भएको वार्तामा रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन भने सहभागी…