Shivam
समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

तिलोत्तमा । समावेशी सोच, स्थानीय सहभागिता र महिला–अनुकूल पूर्वाधार विकासका लागि तिलोत्तमा नगरपालिकामा दुई दिने सह–डिजाईन कार्यशाला सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिकालाई महिलामैत्री, सुरक्षित र समावेशी शहरका रूपमा विकास गर्न युनोप्सको…

“सबैको साझा प्रयासबिना सडक दुर्घटना न्यूनीकरण सम्भव छैन”

तिलोत्तमा । सडक दुर्घटना न्यूनीकरण कुनै एक पक्षको प्रयासले मात्र सम्भव नहुने भन्दै सरोकारवालाहरूले सबैले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्। सुरक्षित यात्रा नेपाल केन्द्रीय कार्यालय बुटवलको आयोजनामा, नेपाल राजमार्ग…

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान, गभर्नर सिफारिस समिति सदस्य नियुक्तिको सम्भावना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आज राति ८ बजेका लागि बालुवाटारस्थित आफ्नो सरकारी निवासमा आह्वान गरेका छन्। सार्वजनिक बिदाका कारण सोमबार नियमित बैठक बस्न नसकेकोले आजको मितिमा बैठक बोलाइएको हो। स्रोतका अनुसार…

प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्दै, यी हुन् कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । सङ्घीय संसद् बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ मा प्रेम सुवालले दर्ता गरेको विरोधको सूचना निर्णयार्थ पेस गर्ने…

फोहरमैला व्यवस्थापनमा देशकै नमुना बन्दै तिलोत्तमा नगरपालिका

तिलोत्तमा-  रुपन्देहीको तिलोत्तमा नगरपालिका फोहरमैला व्यवस्थापनमा देशकै नमुना बनेको छ। जिल्लाका अधिकांश पालिकाहरू फोहोर व्यवस्थापनको चुनौती झेलिरहेका बेला तिलोत्तमाले भने योजनाबद्ध ढंगले फोहर संकलन, प्रशोधन र पुनः प्रयोगको प्रक्रिया…

“पहिलेजस्तो पैसाको सहजता छैन, अब आँट गर्न गाह्रो छ” — प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक अवस्था कमजोर बन्दै गएको बताउँदै अहिलेकाे अवस्थामा विकासका काममा पहिलाजस्तो आँट गर्न नसकिने बताएका छन्। मंगलवार बालुवाटारमा आयोजित ‘सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ’…

 सरकारी स्वास्थ्य संस्थामा औषधि आपूर्तिका लागि सहजीकरण समिति गठन

काठमाडौँ । नेपाल औषधि लिमिटेडद्वारा उत्पादित सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहजीकरण समिति गठन गरेको छ। मंगलवार मन्त्रालयमा बसेको उच्चस्तरीय बैठकले संघ, प्रदेश…

महिला टी–२० विश्वकप एसिया छनोट: नेपाल आज हङकङसँग निर्णायक भिडन्तमा

काठमाडौं । थाइल्याण्डको बैंककमा जारी आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज हङकङसँग निर्णायक खेल खेल्दैछ। समूह ‘सी’ अन्तर्गतको यो महत्त्वपूर्ण प्रतिस्पर्धा टेरथाई क्रिकेट ग्राउण्डमा नेपाली समयअनुसार बिहान १२:३५ बजे सुरु…

संघीय संसद्का दुवै सदनको बैठक आज, विनियोजन विधेयकका सिद्धान्तमाथि छलफल हुने

काठमाडौं ।  संघीय संसद्का दुवै सदन—प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठकको सम्भावित कार्यसूचीअनुसार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि (कर प्रस्ताव बाहेक) छलफल सुरु हुने कार्यक्रम…

देशका विभिन्न स्थानमा भीषण वर्षा: पनौतीमा बाढीले महिला बेपत्ता

काठमाडौं। देशका विभिन्न भागमा सोमबार भीषण वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काभ्रेपलाञ्चोक, गुल्मी, स्याङ्जा लगायतका जिल्लामा उल्लेखनीय मात्रामा वर्षा मापन गरिएको हो। मौसमविद् रोजन लामिछानेका अनुसार गुल्मीमा ५६.४…