Shivam
समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

दलित समुदायको अधिकार तथा विकास सम्बन्धी प्रतिवेदन पारित

काठमाडौँ । दलित समुदायको अधिकार तथा विकास सम्बन्धी प्रतिवेदन राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ । आइतबारको राष्ट्रिय सभा बैठकमा ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन २०८१’माथि…

एमालेकाे सचिवालय बैठक सुरु

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि बैठक सुरु भएको हो । बैठकमा सरकारको हालै प्रस्तुत नीति तथा कार्यक्रममाथि गहन समीक्षा गरिनुका साथै पार्टीका हालका गतिविधि र आगामी…

वर्तमान सरकारले एउटै नराम्रो काम गरेको छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै नराम्रो काम नगर्दा पनि बद्नाम गर्ने काम भइरहेको बताएका छन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न र नेकपा…

शिक्षामन्त्रीको राजीनामापछि सुमनाको व्यंग्य- राजीनामा त प्रधानमन्त्रीको आउनुपर्ने हो !

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईको राजीनालगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जालमार्फत कडा व्यंग्य प्रहार गरेकी छन् । श्रेष्ठको सचिवालयद्वारा फेसबुकमा लेखिएको स्टाटसमा भनिएको छ,…

राजेन्द्र लिङ्देनसहितका राप्रपा नेताहरू रिहा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेताहरू रिहा भएका छन् । काठमाडौँ प्रहरी परिसरले अध्यक्ष लिङ्देनसहितका नेताहरूलाई रिहा गरेको हो । सिंहदरबारमा साङ्केतिक प्रदर्शन गर्ने क्रममा आइतबार दिउँसो…

’जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ : गैँडाकोटमा प्रचण्डको मर्निङ वाक

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पूर्व पश्चिम हुलाकी लोकमार्ग केन्द्रित जारी छ । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा जारी अभियान हाल नवलपरासीमा केन्द्रित छ । अभियानको क्रममा प्रचण्डसहितको टोलीले आज बिहान गैँडाकोटमा मर्निङ वाक गरेको…

बागमतीसहित यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही…

थप चर्कदै शिक्षक आन्दोलन , कक्षा १२ को परीक्षा र अन्य शैक्षिक गतिविधि बहिष्कार घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षालगायत सम्पूर्ण शैक्षिक गतिविधिबाट अलग रहने घोषणा गरेको छ । महासंघले वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा प्रक्रियामा केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि भूमिकामा नबस्न सम्पूर्ण…

उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्ने गरी जनताको विकासको आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउन निर्देशन दिएका छन् । आगामी आर्थिक वर्षको बजेट तर्जुमा तथा प्राथमिकता…

पूर्वराजा ज्ञानेन्द्र तिमी चुप्प लागेर बस, त्यसैमा तिम्रो भलाई छ : कृष्णप्रसाद सिटौला

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई देशको सेवा गर्न मन भए आफ्नो सबै सम्पत्ति जनतालाई दिन चुनौती दिएका छन् । बिहीबार काठमाडौँमा आयोजित ‘संघीय लोकतान्त्रिक…