Shivam
समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

संविधान मिचेर मेरो सरकार ढालियो : प्रचण्ड

पाँचथर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान मिचेर आफ्नो सरकार ढालेको बताएका छन् । उनले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा सामाजिक न्याय, सुशासन, र आर्थिक सुधारका अभियानहरू सञ्चालन…

भारत र पाकिस्तानबीच युद्दविराम

काठमाडौं । भारत र पाकिस्तान सैन्य कारबाही रोक्न सहमत भएका छन् । दुबै देशका विदेश मन्त्रीले युद्धविरामका लागि सहमति भएको पुष्टि गरेका छन् । भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले यसअघि भारतीय…

राजाहरूले देश कंगाल बनाए : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरूले देशलाई कंगाल बनाएको आरोप लगाएका छन् । शनिवार काठमाडौंमा दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति…

महिला टी-२० विश्वकप छनोट: बहराइनलाई ९ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लियो नेपाल

काठमाडौं । आइसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत लिग चरणको दोस्रो खेलमा नेपालले प्रभावशाली प्रदर्शन गर्दै बहराइनलाई ९ विकेटको शानदार जित दिएको छ । यो जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । खेल वर्षाका कारण…

नेता होइन, जनताको सोचमा परिवर्तन गर्नुपर्छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेता परिवर्तन गर्ने नभई जनताको सोचमा परिवर्तन हुन जरुरी रहेको बताएका छन् । शनिवार सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्थास् चुनौती र समाधान विषयक एक दिने अन्तरक्रिया…

जादु चलाउन चाहे त चल्छ तर सरकार बनाउने पक्षमा छैनौँ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले प्रस्तुत गरेको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जनभावनाअनुसार नभई औपचारिकता पूरा गर्न मात्र ल्याइएको टिप्पणी गरेका छन् । संसद भवन परिसरमा सोमवार…

सरकार मुलुकको लागि बोझ भयो, विकल्प खोज्नुपर्छ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले वर्तमान सरकार मुलुकको निम्ति बोझ बनेको बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । सरकारको विकल्प खोज्नुपर्ने भएपनि दुई…

जनमत राष्ट्रिय शक्तीको रुपमा उदाउदा पुराना दल डराए, पार्टी एकता विथोल्न हस्तक्षप गरियो :  डा. सिके…

भैरहवा । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.चन्द्रकान्त (सिके) राउतले जनमत पार्टी राष्ट्रिय शक्तीको रुपमा उदाउँदै गएकाले पुराना दलहरु डराएको बताएका छन् । आइतवार भैरहवा आइपुगेका अध्यक्ष डा.राउतले नयाँ पार्टीको रुपमा रहेको जनमत पार्टी…

नागढुंगा-नौबिसे सडक आजदेखि चार घण्टा बन्द

काठमाडौं । नागढुंगा-नौबिसे सडक सोमबारदेखि राति चार घण्टा बन्द गरिने भएको छ । त्रिभुवन राजपथको नागढुंगा-पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले सडक बन्द गरिने भएको हो । नागढुंगा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले एक सूचना…

नीति तथा कार्यक्रमले आशा जगायो, कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छ : निजी क्षेत्र

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले निजी क्षेत्रको मनोबल उच्च बनाएको छ । राष्ट्रपतिबाट संसदमा प्रस्तुत नीति तथा कार्यक्रमले आर्थिक सुधार, रोजगारी सिर्जना, पूर्वाधार विस्तार र…