
समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
डिजेल तथा मट्टितेलको मूल्य घट्यो
काठमाडौं । सरकारले डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको सोमबारको बैठकले डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो । अब काठमाडौँमा डिजेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ…
तीनकुने घटनामा जोसुकै संलग्न भएपनि कडा कारबाही हुन्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुनेमा चैत १५ गते भएको घटनामा जो सुकै संलग्न भएको भएपनि कडा प्रशासनिक कारबाही हुने बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जो सुकै भए पनि कडा कारबाही गर्ने…
इस्लाम धर्मावलम्बीमा ‘ईद-उल-फित्र’को उल्लास
काठमाडौं । इस्लाम धर्मावलम्बीले इद उल फित्र पर्व मनाउँदैछन् । इद उल फित्र इस्लाम समुदायको महत्वपूर्ण चाडमध्ये एक हो ।
यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ । रोजाको दौरान मुस्लिम…
गणतन्त्रको नाममा लुटतन्त्र मच्चाइएको छ : राजेन्द्र लिङदेन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकमा गणतन्त्रको नाममा दलहरुले लुटतन्त्र मच्चाइरहेको बताएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सो कुरा बताएका हुन् ।
नेपाली जनताले नेताहरुले…
कुलमान हटाएको विषयमा प्रधानमन्त्रीले के दिए जवाफ ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसेवक कर्मचारीहरुको गुण/दोष टिप्पणी गर्ने स्थल संसद नभएको बताएका छन् ।
सोमवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले केही दिन यता संसदअवरुद्ध रहेको भन्दै एकजना…
महानगरले ज्ञानेन्द्रलाई हुलाकबाट पठायो जरिवानाको पत्र
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जरिवानाको पत्र बुझ्न नमानेपछि नगर प्रहरी बलले हुलाकमार्फत पठाएको छ ।
‘जरिवानाको पत्र बुझ्ने टोलीलाई भित्र जान दिएन । फर्केर टोलीले हुलाक मार्फत पत्र पठाएको छ,’ नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले…
प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले आज सर्वदलीय बैठक बोलाएको जानकारी सभामुख देवराज घिमिरेको…
जरिवाना पत्र बुझाउन पुगेको नगर प्रहरीको टोलीलाई छिर्न दिइएन निर्मल निवास,पत्र नबुझेपछि अर्को…
काठमाडौं । महानगरपालिकाले गत शुक्रबार तीनकुनेमा भएको राजावादी विरोध प्रदर्शन र तोडफोडको प्रमुख योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाहलाई करिब ८ लाख रुपैयाँ जरिवाना तोक्यो । आइतबार महानगरको टोली जरिवानासम्बन्धी पत्र बुझाउन निर्मल निवास…
ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको सशस्त्रको सेट नै परिवर्तन, संख्या पनि घटाइयो
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको टोलीलाई सरकारले परिवर्तन गरेको छ। साथै, उनको सुरक्षाका लागि खटिने सुरक्षाकर्मीको संख्या पनि घटाइएको छ।
गृहमन्त्रालय स्रोतका अनुसार डीएसपी जगदिश हमालको…
ज्ञानेन्द्र शाहप्रति कठोर बन्दै सरकार, पासपोर्ट रद्ददेखि पक्राउ सम्मको तयारी !
काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार राजावादी समूहद्वारा भएका हिंसात्मक गतिविधिपछि सरकार पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कडा रूपमा प्रस्तुत हुने देखिएको छ । पूर्वराजा शाहकै निर्देशनमा तीनकुने तथा वरपरका क्षेत्रमा तोडफोड,…