Shivam
समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

राजावादीको षड्यन्त्र समाजवादी मोर्चाले असफल पार्यो : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजावादीहरूको षड्यन्त्र समाजवादी मोर्चाले असफल पारेको दाबी गरेका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । समाजवादी…

पूर्वराजासँग बालेनले मागे ७ लाख ९३ हजार जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालीकाले पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा जरिवानाबापत पत्र काटेको छ । शनिवार (आज) पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा महानगरपालिकाले विभिन्न ८ वटा शीर्षकमा जरिवाना तोकेको हो । गत शुक्रवार काठमाडौँको…

तीनकुने घटनामा पक्राउ पर्नेको संख्या १११ जना पुग्यो

काठमाडौँ । काठमाडौँको तीनकुनेमा शुक्रबार पूर्वराजाको समर्थनहरूद्वारा गरिएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १११ जनालाई पक्राउ गरेको छ । पूर्वराजाको समर्थनमा भएको प्रदर्शनका क्रममा आक्रमण, तोडफोड, आगजनी र…

तिलोत्तमा नगरपालिका ओआईडिपिको अनलाईन भाेटिङ्गमा विश्वमै उत्कृष्ट

बुटवल ।रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागितामा असल अभ्यास गर्ने विश्वभरका स्थानीय तथा प्रदेश सरकारबीचको अवार्ड प्रतियोगिताकाे  अनलाईन भाेटमा सबै भन्दा बढि भाेट पाएकाे छ। अर्जेन्टिनाको इन्टरनेशनल अब्जरभेटरी अन पार्टिसिपेसन…

पूर्वराजा शाहलाई देउवाको आग्रह : आस नगरे हुन्छ, अब गणतन्त्र हट्दैन

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै रहर गरेर राजतन्त्र पुनः स्थापित नहुने बताएका हुन् । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको मानव अधिकार विभागले आयोजना गरेको…

गणतन्त्रमार्फत प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन : उपप्रधानमन्त्री सिंह

काभ्रेपलाञ्चोक । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमार्फत प्राप्त अधिकारलाई डगमगाउन दिन नहुने बताएका छन् । बिहीबार बनेपा नगरपालिकाको ४४औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले…

आन्दोलनका नाममा के के हुँदैछ भनेर आतङ्क सृजना गर्न खोजिएको छ : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरिएको बताएका छन् । महिला उद्यमी महासङ्घको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गैह्रविषयलाई…

स्थानीय कर्मचारी संघको बालेनलाई पत्र : सात दिन भित्र तलब दिन अल्टिमेटम

काठमाडौँ । स्थानीय तह कर्मचारी संघले प्रशासनिक समस्याको सम्बन्धमा काठमाडौँ महानगरपालिकालाई ध्यानाकर्षण गराएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै संघले महानगरपालिकालाई ध्यानाकर्षण गराएको हो । विगत तीन महिना देखि प्रशासनिक…

राजावादी आन्दोलनको कमाण्डर बने दुर्गा प्रसाईं

काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा दुर्गा प्रसाईं कमाण्डर बनेका छन् बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै समितिका संयोजक नवराज सुवेदीले उक्त जानकारी दिएका हुन् । उनले मेडिकल व्यवसायी…

१०/१५ हजारको जुलुस निस्किँदैमा केही हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा भइरहेका आन्दोलनलाई सामान्य भनेका छन् । उनले काठमाडौंमा १०/१५ हजारका जुलुस निस्किएको निस्किएकै गरेको भन्दै त्यसलाई सामान्य भनेका हुन् । उनले भोली काठमाडौंमा के–के न हुने भनेर…