
समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
कुलमानलाई हटाइएको विरोधमा राप्रपाको प्रदर्शन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कुलमान घिसिङको समर्थनमा आन्दोलन गरेको छ ।
बिहीबार काठमाडौँस्थित माइतीघर मण्डलामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको भन्दै…
सर्वोच्च अदालतमा कुलमानको रिट दर्ता
काठमाडौं । कुलमान घिसिङले पेस गरेको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ ।
आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै कुलमानले रिट निवेदन पेस गरेका थिए ।
मन्त्रीपरिषद् बैठकले काम गर्न नसकेको भन्दै कुलमानलाई पदबाट हटाएको…
राजावादी आन्दोलनमा फाटो : लिङ्देनलाई थाहा छैन, प्रसाईं भन्छन्- परिवर्तन ल्याएरै छोड्छौं
काठमाडौं । देशको संघीय राजधानी काठमाडौंमा भोलि (शुक्रबार) राजनीतिक माहौल तात्ने देखिएको छ । एकातिर, राजावादीहरू सडक प्रदर्शनको तयारीमा जुटिरहेका छन् भने अर्कोतिर, नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चाले शक्ति प्रदर्शन गर्ने…
फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १ हजार ३ सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन…
प्रधानमन्त्री ओलीद्वारा प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार बिहान भएको भेटमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओलीले चौतारीको…
जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसंग छैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसंग नभएको बताएका छन् ।
राष्ट्रिय युवा सङ्घ नेपालले बुधबारआयोजना गरेको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै ओलीले सो…
किन हालियो सात प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्चमा रिट ?
काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । बुधबार अधिवक्ता चन्द्रप्रकाश भुसालले सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।
दोहोरो सुविधा प्रदान गरी आर्थिक अनुशासनको गम्भीर उल्लंघन…
प्रधानमन्त्री निवासमा सत्ता गठबन्धनको बैठक जारी
काठमाडौँ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।
बैठकमा सरकारमा रहेका र सरकारलाई समर्थन गर्ने दलहरूको सहभागिता रहेको छ ।
बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति…
कुलमान हटाएको भन्दै संसदमा प्रतिपक्षी दलहरुको अवरोध
काठमाडौं । प्रमुख प्रतिपक्ष दलसहितका प्रतिपक्षी दलहरुले संसद अवरोध गरेका छन्
बुधवारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सदस्यहरुले उठेर बिरोध…
ऊर्जा मन्त्रालयले खुलायो कुलमानलाई हटाउनुका १० कारण, के छ तीनपन्ने पत्रमा ?
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिरणको कार्यकारी निर्देशक पदबाट हटाउनुको कारण खुलाएको छ । घिसिङलाई तीन पन्ने पत्र लेख्दै मन्त्रालयले पदबाट हटाउनुका १० कारण खुलाएको हो ।
सोमबार बसेको…