Shivam
समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

राप्रपाले घोषणा गर्‍याे अलग्गै आन्दोलन, प्रसाईं र सुवेदी समूह पनि आ-आफ्नै अभियानमा सक्रिय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुनःस्थापनाका लागि चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको…

कुलमान बर्खास्ती प्रकरण : जनताको निशानामा ओली सरकार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको आठ महिना पुगेको छ । उनी गत असार ३० गते चौथो पटक देशको प्रधानमन्त्री बने । विकास,समृद्धि सुशासन,भ्रष्टाचार नियन्त्रणका साथै संविधान संसोधनलाई केन्द्रमा राखेर दुई…

व्यक्तिलाई संस्था मानेर हिँड्नु हुन्न : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै एक व्यक्तिलाई संस्था मानेर हिँड्ने प्रवृत्ति सामन्ती सोच भएको बताएका छन् । नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १५ औँ स्मृति दिवसको अवसरमा…

कुलमानका समर्थक र प्रहरी बिच धकेलाधकेल

काठमाडौँ । कुलमान घिसिङका समर्थक र प्रहरी बिच धकेलाधकेल भएको छ । आज दिउँसो नयाँ बानेश्वर चोकमा कुलमान घिसिङका समर्थकहरू र प्रहरी बीच धकेलाधकेल भएको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट घिसिङलाई हटाउने सरकारको…

तिललाई पहाड बनाउने काम हुँदैछ, केही अर्थ छैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको हितको लागि इमान्दारितका साथ काम गरिरहेको बताएका छन् । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधानमन्त्री सुजता कोइरालाद्वारा लिखित पुस्तक म र मेरो सानोबुबा आत्मकथाको…

प्रमाण सार्वजनिक गर्दै बालेनले भने- गलत भए मलाई जेल हाल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाउँदै आफु गलत भए जेल हाल्न चुनौती दिएका छन् । महानगरपालिका-२८ मा निर्माणाधीन काठमाडौँ टावर परियोजना बारे राय निर्णय सार्वजनिक गर्दै…

प्रचण्ड गगन र विश्वप्रकाशलाई ज्ञानेन्द्र शाहीको अर्ती !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेसका दुई महामन्त्री र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि कडा टिप्पणी गरेका छन् ।मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत…

नेपालले फेरि ‘होम म्याच’ गुमायो, कारण के हो ?

काठमाडौं । एएफसी एशियन कप २०२७ को छनोट अन्तर्गत तेस्रो चरणको खेल मङ्गलवार दशरथ रङ्गशालामा हुनुपर्ने भए पनि अन्ततः मलेशियाको जोहोरस्थित सुल्तान इब्राहिम रङ्गशालामा आयोजना भइरहेको छ । नेपालमा खेल हुन नसक्नुको प्रमुख कारण दशरथ रङ्गशालाले…

कुलमानको बर्खास्तीपछि रविको मौनता तोडियो- ‘अन्तिम निर्णय जनताले लिन्छन्’

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीप्रति चौतर्फी प्रतिक्रिया आइरहेका छन् । सरकारले सोमबार साँझ मन्त्रिपरिषद् बैठकमार्फत घिसिङलाई पदमुक्त गर्दै हितेन्द्रदेव शाक्यलाई नयाँ कार्यकारी निर्देशक…

बालेनको आक्रोश- सबैलाई टुकुचामा गाडिदिन्छु

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो फेसबुकमार्फत सरकारप्रति तीव्र असन्तोष व्यक्त गरेका छन् । उनले महानगरका सरसफाइ कर्मचारीहरूले तीन महिनादेखि तलब नपाएकोप्रति आक्रोश व्यक्त गर्दै चेतावनी दिएका छन् ।…