
समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
संक्रमणकालीन न्याय टुंग्याउन सर्च कमिटी गठन गर्ने विषयमा ओली,देउवा र प्रचण्डबीच सहमति
काठमाडौं । सिंहदरबारमा सोमबार तीन दलका शीर्ष नेताहरुबीच संक्रमणकालीन न्याय (टीआरसी) टुंग्याउने विषयमा दुई आयोग गठन गर्ने सहमति भएको छ ।
सर्च कमिटी गठन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवा र…
हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि कर हटाउन सांसदहरूको माग
काठमाडौँ । हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन सांसदहरूले माग गरेका छन् ।
सोमवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसदहरूले यस्तो माग गरेका हुन् । हवाई भाडा महँगो भएकै कारण…
गणतन्त्रमा शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र रैती दुनियाँबाट सार्वभौम नागरिक हुन नेपाली जनताले रगतसँग साटेको उपलब्धि भएको बताएका छन् । शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार नागरिकलाई भएको उनले स्पष्ट पारे…
सुनको मूल्यमा थप गिरावट, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुन तोलामा ६ सय रुपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ…
राजावादीको सक्रियता बढेपछि शीर्ष तीन दल मिलेर ‘गणतान्त्रिक मोर्चा’ बनाउने चर्चा
काठमाडौं । राजावादीको सक्रियता बढेपछि शीर्ष दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र मिलेर गणतान्त्रिक मोर्चा बनाउने तयारीको चर्चा भइरहेको छ । नेपालको राजनीतिमा पुनः राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनाको विषय चर्चामा आउन…
माओवादीको जागरण अभियान फेरि स्थगित, नेताहरू काठमाडौं फर्कदै
काठमाडौ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) को हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान फेरि स्थगित भएको छ । गत फागुन १२ गतेदेखि झापाको कचनकवलबाट सुरू भएको जागरण अभियान फागुन २४ गते बारा पुगेर स्थगित भएको थियो ।
उक्त…
भूमिगत जलस्रोतको पुनर्भरणका लागि जलाधार क्षेत्रको संरक्षणमा राष्ट्रपतिको जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा उत्पन्न हुनसक्ने जलसङ्कटको चुनौतीलाई दृष्टिगत गर्दै भूमिगत जलस्रोतको पुनर्भरणका लागि जलाधार क्षेत्रको संरक्षण हुनुपर्नेमा जोड दिएका छन् ।
विश्व पानी दिवसका अवसरमा आज शुभकामना सन्देश…
जलविद्युत क्षेत्रमा थप भारतीय लगानी भित्र्याउने तयारी
काठमाडौँ । नेपालको जलविद्युत क्षेत्रमा थप भारतीय लगानी भित्राउने तयारी गरिएको छ । निजी क्षेत्रको समेत लगानी भित्र्याउने गरी तयारी अघि बढाइएको हो । अहिले सतलज, एनएसपिसिहरुले उत्पादन गरिरहेका छन्, अन्य निजी क्षेत्रहरूलाई समेत भित्र्याउने…
संसद्मा विचाराधीन विधेयकहरू शीघ्र टुंग्याउँछौं : सभामुख घिमिरे
काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा विचाराधीन विधेयकहरू शीघ्र टुङ्ग्याउने काम भइरहेको बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदमा विचाराधीन रहेका निजामती कर्मचारी, प्रहरी र विद्यालय शिक्षासँग…
साना दलहरूलाई झट्का, राष्ट्रिय दलको मान्यता पाउन अब ७०% सिटमा उम्मेदवारी अनिवार्य
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूको राष्ट्रिय मान्यता पाउने मापदण्डलाई कडाइ गर्ने प्रस्ताव गरेको छ । यसअन्तर्गत दलहरूले राष्ट्रिय मान्यता प्राप्त गर्न समानुपातिक निर्वाचनमा कम्तीमा तीन प्रतिशत मत ल्याउनु पर्ने पुरानै…