
समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
उच्च अदालतका न्यायाधीशको घरबाट १५ करोड बरामद
काठमाडौं । दिल्ली उच्च अदालतका न्यायाधीश यशवंत वर्माको सरकारी निवासबाट करिब १५ करोड रुपैयाँ नगद फेला परेपछि सर्वोच्च अदालतको कलेजियमले उनलाई इलाहाबाद उच्च अदालतमा सरुवा गर्ने निर्णय गरेको छ । स्रोतका अनुसार, मुख्य न्यायाधीश (सीजेआइ)…
राप्रपाको खबरदारी सभा आज जनकपुरमा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज जनकपुरमा खबरदारी सभा गर्दैछ । पोखराबाट सुरू भएको खबरदारी सभा सुर्खेत हुदैँ जनकपुरमा पुगेको हो ।
जनकपुरको तिरहुतिया गाँछीमा बिहान ११ः०० बजे देखी सो सभा सुरू हुनेछ ।
पूर्व राजा…
झापामा १६३६ किलो गाँजासहित दुई ट्रक नियन्त्रणमा, दुई युवक पक्राउ
काठमाडौं । झापा जिल्लाको मेची राजमार्गस्थित बुद्धशान्ति गाउँपालिका-४ मा शुक्रबार सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा गरिएको अपरेशनमा धनकुटा जिल्लाको शहीदभूमि नगरपालिका-४ का…
अन्तर्राष्ट्रियस्तरको ओआईडीपी अवार्डको उत्कृष्ट ४०मा तिलोत्तमा छनौट , विजेता बनाउन अनलाईन मार्फत…
बुटवल ।रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागितामा असल अभ्यास गर्ने विश्वभरका स्थानीय तथा प्रदेश सरकारहरुबीचको अवार्ड प्रतियोगिताको प्रारम्भिक सूचीमा परेको छ । तिलोत्तमाले ८ वर्षसम्म निरन्तर जारी राखेको जनसहभागितामा आधारित नगर…
प्रतिभा सबैसँग हुन्छ, कसले कति प्रयोग गर्यो भन्ने कुरा महत्वपूर्ण : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिभाको बढी भन्दा बढी सदुपयोग गर्न जरुरी रहेको बताएका छन् ।
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका १० व्यक्तित्वहरुलाई सम्मान गर्दै उनले यस्तो बताएका हुन् । उनले…
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कृत यक्तित्वहरू
काठमाडौं । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट आज विभिन्न क्षेत्रका व्यक्तित्वहरू पुरस्कृत भएका छन् ।
नेपाल सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको…
अहिले म बोलेँ भने दुई तिहाइको सरकारलाई गाह्रो पर्ला : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले बोले दुई तिहाइको सरकारलाई गाह्रो पर्ने बताएका छन् ।
शुक्रवार काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गरेपछि पत्रकारले सोधेको…
बुटवलमा लुम्बिनी मिडिया सम्मेलन सुरु : सञ्चार ग्राम स्थापनामा नगरप्रमुख पाण्डेयकाे जाेड
बुटवलमा दाेस्राे मिडिया सम्मेलन सुरु भएकाे छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा भएकाे मिडिया सम्मेलनकाे उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले सञ्चार ग्राम स्थापनामा जाेड दिनुभयाे ।
बुटवलमा सञ्चार…
प्रधानमन्त्री कप क्रिकेटमा आर्मीसँग गण्डकी पराजित
घोराही । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ । आर्मीले गण्डकीलाई ६ विकेटले हराएको हो ।
लमहीस्थित क्रिकेट मैदानमा आर्मीले टस जितेर…
महिनावारी विभेदको अन्त्यसम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभामा पेस
काठमाडौँ । राष्ट्रिय सभामा मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्यसम्बन्धी संकल्प प्रस्ताव पेस भएको छ ।
सभाको शुक्रवारको बैठकमा नेकपा (एकीकृत समाजवादी)की सांसद मदनकुमारी साहले ‘मर्यादित महिनावारीका लागि महिनावारी…