
समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
पूर्वराजाप्रति माधव नेपालको टिप्पणी : कुनै त्याग, तपस्या र बलिदान नगरेकाको हातमा देश दिन सकिँदैन
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पुँजीवादी व्यवस्थालाई बदल्नुपर्ने जरुरी रहेको बताएका छन् ।
शनिवार ललितपुरमा समाजावदी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले यस्तो बताएका हुन्…
बजेट खर्चमा चुकेको शक्तिशाली सरकार
काठमाडौं । दुई तिहाइ बहुमत नजिकको मुलुकको पहिलो र दोस्रो शक्ति मिलेर बनेको सरकार बजेट खर्चमा भने चुक्दै गएको छ ।
नेपाली काँग्रेसको मुख्य समर्थनमा गत असार ३० गते एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका थिए । एमालेले नै…
सरकारी जग्गा कब्जा गरेको आरोप प्रमाणित गर्न रास्वपा सांसदलाई नेता केसीको चुनौती
काठमाडौं । नेपाली काँग्रेसका नेता डा. केदारनरसिंह केसीले आफूविरुद्ध सरकारी जग्गा कब्जा गरेको भन्ने आरोप प्रमाणित गरेर देखाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई चुनौती दिएका छन् ।
फागुन २८ गतेको प्रतिनिधि सभा बैठकमा…
पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिने हल्ला निराधार : उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकार पूर्वविशिष्ट पदधारीहरूलाई आजीवन सुविधा दिन लागेको भन्ने हल्ला आधारहीन भएको बताएका छन् ।
नेपाली कांग्रेसको पाल्पा जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा…
सङ्घीयतासहितको गणतन्त्रको विकल्प छैन : मन्त्री खड्का
खाँदबारी (सङ्खुवासभा) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्घीयतासहितको गणतन्त्रको विकल्पमा अरु कुनै शासन व्यवस्था नरहेको बताएका छन् ।
यहाँको चैनपुर नगरपालिका–११ लोहाकोटमा निर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै आज…
वसन्तपुरमा होलीको रौनक (तस्बिरहरू)
काठमाडौँ । वसन्तपुरमा होलीको रौनक बढेको छ ।
बिहीबार काठमाडौँको वसन्तपुरमा होली खेलेर मनोरञ्जन लिन सहभागी आन्तरिक तथा बाह्य पर्यटकहरू सहभागी भएका छन् ।
आज नेपालको हिमाली र पहाडी जिल्लाहरूमा होली हर्षोल्लासपूर्वक मनाइन्छ । एक…
होली पर्वले सबै जाति, भाषा र संस्कृतिलाई जोड्छ: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले होली पर्वलाई रङहरूको मात्र नभई विविधता, एकता र राष्ट्रिय सद्भावको प्रतीकका रूपमा व्याख्या गरेका छन् । उनले चाडपर्वहरूले समुदायबीचको आत्मीयता बढाउने विश्वास व्यक्त गर्दै नेपालीहरूलाई फागु…
राष्ट्रपति पौडेलको सन्देश- होली पर्वले नेपाली समाजलाई अझै नजिक ल्याओस्
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । फागुपूर्णिमा अर्थात् होली पर्वका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति…
फागु पूर्णिमा : रंग र उमंगको पर्व ‘होली’ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र…
राजावादी प्रदर्शनले सत्ता-प्रतिपक्ष मिलन
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा दिएको भिडियो सन्देशले राजतन्त्र समर्थकहरूलाई थप उत्साहित बनाएको छ । यो सन्देशपछि देशभर राजावादी समूहहरू सक्रिय भएका छन्, जसका कारण काठमाडौँ, पोखरा, वीरगञ्ज…