
समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
महिला यू-१९ विश्वकपमा डेब्यु गर्दै नेपाल, आज बंगलादेशको सामना गर्ने
काठमाडौं । नेपालको यू-१९ महिला टोलीले आज ऐतिहासिक विश्वकप क्रिकेट खेल्ने भएको छ । बंगलादेशविरुद्ध मलेसियाको मैदानमा उत्रँदा नेपाली महिला टोलीले पहिलो पटक विश्वकप खेल्दै इतिहास रच्न लागेको हो ।
उद्घाटन खेलमा अहिले बिहान सवा ८ बजे…
फलामखानी र मल कारखाना खुल्दैछ, ऊर्जा खपतको चिन्ता गर्नुपर्दैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठूला उद्योग स्थापना हुने क्रममा रहेका र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्ता लिइरहनु नपर्ने बताएका छन् ।…
काम गर्नका लागि अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
काठामडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कानून निर्माण काम रोक्नका लागि नभइ काम गर्नका लागि बनाउनुपर्ने बताएका छन् ।
शुक्रवार काठमाडौंमा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) को २५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई…
सात अङ्कले घट्यो नेप्से परिसूचक
काठमाडौं । धितोपत्र कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार सात दशमलव ३३ अङ्कले घटेर दुई हजार पाँच सय ८८ दशमलव ६२ बिन्दुमा कायम भएको छ ।
आज दुई सय ९६ कम्पनीका एक करोड १७ लाख ४९ हजार सात सय एक कित्ता शेयर ७० हजार…
ट्राफिक प्रहरीको उद्देश्य सवारी चालकलाई कारबाही गर्ने होइन : ट्राफिक प्रमुख
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले ट्राफिक प्रहरीको उद्देश्य सवारी साधन चालकलाई कारबाही गर्ने नभएको बताएका छन् ।
बिहीवार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयद्वारा…
शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक बनाउन सरकार प्रयासरत छ : प्रधानमन्त्री
कास्की । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको बताएका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले मुलुकमा अनेक…
सरकारमा काँग्रेस–एमालेबीच कुनै समस्या छैन : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारमा कुनै समस्या नरहेको दाबी गरेका छन् ।
बिहीवार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवासमा पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुसँग…
नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि
काठमाडौं । नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको उपाधि जितेको छ ।
फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिस क्लबले उपाधि जितेको हो । जितका लागि १ सय ३ रनको लक्ष्य पाएको आर्मी ७४ रनमै अल आउट भयो ।
पुलिसको जितमा…
आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा साताको पाँचौँ कारोबार दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको हो ।
छापावाल सुन प्रतितोला १ लाख ५६ हजार ६ सय रुपैयाँमा…
सभापति देउवालाई कांग्रेस मन्त्रीहरुले सुनाए- चित्तबुझ्दो काम गर्न सकिएन
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसबाट प्रतिनिधित्व गरेर सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्य प्रगति विवरणबारे जानकारी लिएका छन् । बिहीबार बिहान निजी निवास बुढानीलकण्ठमा बोलाएर सभापति देउवाले काँग्रेसबाट…