Shivam
समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

खो खो विश्वकपको उपविजेता नेपाली टोली स्वदेश फर्किंदै

काठमाडौं । खो खो विश्वकपको पहिलो संस्करणमा उपविजेतामा सिमित भएको नेपाली टोली सोमवार स्वदेश फर्किंदैछ । भारतको नयाँ दिल्लीमा भएको महिला र पुरुष दुवैको फाइनलमा नेपाली टोली भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको हो । नेपाली टोली…

बुटवलमा रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । बुटवलको सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दायर गरेको हो ।…

सरकार ढल्दैन, समृद्धि हासिल गर्नु हाम्रो मुख्य उद्देश्य हो : गृहमन्त्री लेखक

कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारको प्रमुख उद्देश्य मुलुकमा आर्थिक समृद्धि हासिल गर्नु रहेको बताएका छन् । नेपाल प्रेस युनियनले महेन्द्रनगरल आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट…

सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म सरकारको तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब नाँघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत पुस मसान्तसम्मको ऋणको प्रतिवेदनअनुसार पछिल्लो छ महिनामा…

विश्वास र असन्तुष्टिको दोधारमा समाजवादी मोर्चा

काठमाडौं । नेपाली राजनीतिमा फेरि एकपटक हलचलको संकेत देखिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई दबाब दिन विपक्षी मोर्चालाई सक्रिय बनाउने प्रयास थालेसँगै हलचलको संकेत देखिएको…

सन्दीप क्रिकेटबाट सन्न्यास लिन लागेका हुन् ? लेखे भावुक स्टाटस

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले सन्यास लिने अड्कललाई बल पुर्‍याउन खालको स्टाटस लेखेका छन् । नेपाली क्रिकेट टिमका लेग स्पिनर लामिछानेले सामाजिक सञ्जालमा राखेको एक भावुक पोस्टपछि फ्यानहरू त्यस्तो अड्कल गरिरहेका हुन् ।…

नेपाली खो खो टोलीलाई इतिहास रच्ने अवसर

काठमाडौं । नेपालका महिला र पुरुष दुवै टोली खोखो विश्वकपको फाइनल प्रतिष्पर्धा गर्दैछन् । आज दुवै टोलीले खोखो विश्वकपको फाइनल खेल खेल्दैछ । नेपाली राष्ट्रिय पुरुष टिमले खो खो विश्वकपको उपाधिका लागि आज घरेलु टोली भारतसँग प्रतिस्पर्धा…

बंगलादेशविरुद्ध नेपालको खराब ब्याटिङ, ५२ रनमै अलआउट

काठमाडौं । आइसिसी यु–१९ महिला विश्वकप क्रिकेटमा नेपालले बङ्गलादेशलाई ५३ रनको लक्ष्य दिएको छ ।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १८.२ ओभरमा अलआउट हुँदै ५२ रन मात्रै जोड्न सक्यो ।

प्रधानमन्त्री ओलीले राजीनामा गर्दा उचित हुन्छ : विपक्षी गठबन्धन

काठमाडौं । प्रमुख प्रतिपक्षी माओवादीसहितका सात विपक्षी दलले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारप्रति गम्भीर आपत्ति जनाउँदै राजीनामा दिनु उपयुक्त हुने बताएका छन् । सरकार सञ्चालनमा नैतिक आधार गुमेको दाबी गर्दै उनीहरूले यस्तो…

अहिले जुन उमेरका मान्छेलाई पनि हृदयघात हुनसक्छ : विशेषज्ञ डा. सिलवाल (कुराकानी)

जाडोको मौसममा हृदयघातको जोखिम बढी हुन्छ । त्यसैले जाडो याममा शतर्कता बढी अपनाउनुपर्ने चिकित्सकहरु बताउँछन् । खासगरी हृदयका रोगीले जाडो याममा बढी शतर्कता अपनाउनु पर्छ । त्यसैपनि जाडो मौसम मुटु रोगीका लागि अनुकुल मानिदैन । वाह्य चिसोको…