Shivam
समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

नेपालका संस्कृतिहरूमध्ये नेवार संस्कृति विकसित संस्कृति हो : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका संस्कृतिहरूमध्ये नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएको बताएका छन् । बुधवार २१ औँ राष्ट्रिय ज्यापु दिवसका लागि निमन्त्रण दिन पुगेका नेवारी समुदायहरूसँगको कुराकानीका क्रममा उनले…

बीआरआईबारे निर्णायक छलफलमा कांग्रेस

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरूले चिनियाँ सहयोग परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)का विषयमा पार्टीको आधिकारिक धारणा तय गर्न बैठक सुरु गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको…

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले श्रेष्ठलाई नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । यससँगै धितोपत्र बोर्डले ११ महिनापछि…

शहीदहरूको सपना पूरा गर्न कांग्रेस सधैँ लाग्छ : देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शहीदहरूका अधुरा सपना पूरा गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् । सोमवार जनकपुरमा पार्टीका नेता एवं प्रजातान्त्रिक आन्दोलनका योद्धा अरविन्द ठाकुरको…

स्थानीय तह उप–निर्वाचन : आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै

काठमाडौं । स्थानीय तह उप–निर्वाचनअन्तर्गत आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदैछ ।  बुधबार दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । आजै उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । बिहान ९ देखि दिउँसो १…

अनलाइन सट्टेबाजीमा संलग्न १४ जना भारतीय नागरिक भैरहवाबाट पक्राउ

भैरहवा। रुपन्देही प्रहरीले अनलाइन सट्टेबाजी (जुवा) मा संलग्न रहेको आरोपमा १४ जनालाई भैरहवाबाट पक्राउ गरेको छ। मंगलबार बिहान सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ सगुनी पथस्थित अस्फाक आलमको घरबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्ने सबै…

बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित योजनाहरूको अनुगमन

बुटवल  । रुपन्देहीको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयको नेतृत्वमा नगरमा सञ्चालित सडक विस्तार तथा नाली निर्माण लगायतका योजनाहरूको अनुगमन गरिएको छ । योजना कार्यान्वयनमा तीव्रता प्रदान गर्ने उद्देश्यले नगरप्रमुख पाण्डेले…

आजदेखि नेपालले बंगलादेशलाई बिद्युत बिक्रि गर्दै

काठमाडौँ । नेपालले पहिलो पटक आज  देखि बंगलादेशमा बिजुली निर्यात गर्ने भएको छ । गएको असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार शुक्रबार सरकारले ४० मेगावाट बिजुली बंगलादेशलाई बिक्री गर्ने भएको हो । सम्झौताअनुसार भारत हुँदै बिजुली…

कोप-२९ मा सहभागी भएर स्वदेश फर्किए राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन् । शुक्रबार अजरबैजानको भ्रमण पूरा गरी उनी स्वदेश फर्किएका हुन् । कार्तिक २६ गतेबाट अजरबैजानको बाकुमा शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धी पक्ष…

रुपन्देहीमा लामिछानेको बयान सकियो , आजै पोखरा पठाईदै

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानकाे रूपन्देहीमा बयान सकिएकाे छ । जिल्ला सरकारी वकिल रुपन्देहीमा झण्डै साढे २३ घण्टा बयान लिइएको छ। कार्तिक २७ देखि २९ गतेसम्म (तीन दिन) लामिछानेसँग…