Shivam
समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

डोनाल्ड ट्रम्प र जो बाइडेनबीच भेटवार्ता

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र  वर्तमान राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । नेपाली समय अनुसार गएराति भएको भेटवार्तामा सत्ता हस्तान्तरणका विषयमा महत्वपूर्ण छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले…

आज विश्व मधुमेह दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाईँदै

काठमाडौं । आज नोभेम्बर १४ अर्थात विश्व मधुमेह दिवस। सन् २००६ देखि आजको दिनलाई विश्व मधुमेह दिवसका रूपमा संयुक्त राष्ट्र सङ्घले पनि आधिकारिकता दिन थालेको हो । प्रत्यक वर्ष झै यो वर्ष पनि …Diabetes and well–beingÚ भन्ने मूल नाराकासाथ…

कर्णाली याक्समा भारतका ओपनर शिखर धवन

काठमाडौं । हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको छ । कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै…

भैरहवामा रास्वपाको प्रदर्शन, रवि माथी राजनीतिक प्रतिशोधले फसाएको आरोप

भैरहवा । सहकारी ठगी आरोपमा प्रहरी अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा उक्त पार्टीका नेताकार्यकर्ताले आज पनि भैरहवामा प्रदर्शन गरेका छन् । भैरहवाको बुद्धचोकमा जम्मा भएका रास्वपा…

आत्मसमीक्षासहित जनताको घर–घरमा पुग्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मसमीक्षासहित जनताको घर घरमा गएर प्रत्येक व्यक्तिलाई भेट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । बुधबार कीर्तिपुर  १ र ४ को वडा अध्यक्ष पदका लागि उम्मेद्वार घोषणा…

होम लोन लिनेको संख्या बढ्यो

काठमाडौं । पछिल्लो समय घरजग्गा कारोबारमा सुधार आएको देखिएको छ । व्यक्तिगत आवास कर्जा अर्थात होम लोन लिनेहरुको संख्यामा देखिएको बृद्धिले कारोबारमा सुधार आएको संकेत देखिएको हो । चालू आर्थिक वर्षको भदौ मसान्तसम्म बैंक तथा वित्तीय…

कन्याम घुम्नेहरुलाई राउन्ड सेल्फी फोटोवुथ

इलाम । इलामको सूर्योदय नगरपालिकास्थित कन्याम चिया बगान परिसरमा फोटोप्रेमीहरुका लागि राउन्ड सेल्फी फोटोवुथले थप आकर्षित गराएको छ । हरियो चिया बगानलाई पृष्ठभूमिका राखेर सेल्फी लिने र टिकटकका लागि भिडियो बनाउनेहरुका लागि फोटोबुथ आकर्षित…

जापानका नगर प्रमुखलाई बालेनले दिए ढाका टोपी र देशे मरुझ्याःको प्रतिकृति उपहार

काठमाडौँ । नेपालको काठमाडौँ महानगरपालिका र जापानको मात्सुमोतो नगरविचको भगिनी सम्बन्ध नागरिक स्तरका कार्यक्रममा विस्तार भएको दुई नगरका प्रमुखहरुले बताएका छन् । सम्बन्ध स्थापना भएको ३५ औँ वर्षको अवसरमा काठमाडौँको अवलोकन भ्रमणका लागि…

राष्ट्रपतिपौडेल र माल्दिभ्सका राष्ट्रपति बीच बाकुमा भेटवार्ता

बाकु, अजरबैजान । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको मारमा नेपाल र माल्दिभ्सजस्ता देश परेकाले यस विषयमाद्विपक्षीय सहकार्यलाई सुदृढ गरी जलवायु वार्ताहरुमा सहकार्य गर्नुपर्ने बताएका छन् । राष्ट्रपति पौडेल र गणतन्त्र…

टुकुचाको फोहर सफा गर्दै काठमाडौं महानगरपालिका (फाेटाे फिचर)

काठमाडौं महानगरपालिकाले टुकुचा नदीको सफाइ सुरु गरेको छ । महानगरपालिका भित्रका कर्मचारीको समूहले अहिले टुकुचा नदी सफाइ गरिरहेका छन् ।