Shivam
समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

वार्षिक कार्ययोजना पारित गर्दै एमालेले भन्यो- युवा सम्मेलन आयोजना गर्छौं

काठमाडौँ । नेकपा (एमाले) ले पार्टीको वार्षिक कार्ययोजना पारित गरेको छ । शुक्रवार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टीको सचिवालय बैठकले आगामी कार्तिक भित्र बाँकी रहेका जिल्ला अधिवेशनहरू सम्पन्न गरिसक्ने लगायतका १८ विषयवस्तुहरूका…

प्रतिवेदनलाई अन्तिम रूप दिँदै सहकारी संसदीय छानबिन समिति,गृहमन्त्री र प्रहरी प्रमुखसँग छलफल गर्दै

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरेको छ । शुक्रबार बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी भइरहेको समिति सभापति सूर्य थापाले जानकारी दिए ।…

बालुवाटारमा संवैधानिक परिषदको बैठक सुरु

काठमाडौ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ । बालुवाटार स्रोतका अनुसार संवैधानिक परिषदका सबै सदस्य बैठकमा सहभागी छन् । बैठकमा भावी प्रधानन्यायाधीश, निर्वाचन आयुक्त लगायत संवैधानिक पदहरुमा…

कोशी प्रदेशमा मन्त्रिमण्डल विस्तार, नयाँ मन्त्रीले लिए शपथ

विराटनगर । कांग्रेस–एमालेबिच बनेको सत्ता गठबन्धनको अढाई महिनापछि नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको छ । आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेसका तर्फबाट तीन मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरेका…

आज चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाण्डाैँ । संघीय संसदअन्तर्गत आज विभिन्न चार समितिहरुको बैठक बस्ने भएको छ । जसअनुसार बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल…

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठक साँझ १८ः३० बजे बस्नेछ । आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा…

पहिरो खसेपछि कर्णाली राजमार्ग फेरि अवरुद्ध

जुम्ला । पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । बुधबार रातिको अविरल वर्षाले कालीकोट क्षेत्रमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको हो । कालीकोटको शुभकालिका गाउँपालिका-१ स्थित गगनेखोला र एसमोडमा पहिरो आएकोले सडक पूर्ण रुपमा…

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्कीले तोडे अनशन

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशन तोडेका छन् । १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारको मागसहित अनशनमा बसेका कार्कीले सरकारसँगको सहमतिपछि ४२ दिने शिशुको हातबाट जुस पिउँदै उनले अनशन तोडेका हुन् ।…

संवैधानिक परिषद्को बैठक बस्दै , प्रधानन्यायाधीश सिफारिस सम्बन्धी छलफल हुने

काठमाडौं । आज संवैधानिक परिषद्को बैठक बस्दै छ । साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस सम्बन्धी छलफल गर्न प्रधानमन्त्रीले साँझ ५ बजे सिंहदरबारमा बस्ने गरी बैठक…

उपसभामुखका कारण मुलुक अपमानित भयो, राजीनामा दिनुपर्छ : कांग्रेस

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले उपसभामुख इन्दिरा रानालाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । बुधवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उपसभामुख रानालाई आफैँ…