Shivam
समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

उत्पादन र उत्पादकत्व बढाउन किसानलाई प्रोत्साहन अनुदानः मुख्यमन्त्री आचार्य

 अर्घाखाँची–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुग्ध उत्पादक किसानलाई आकर्षीत गर्न सरकारले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमलाई निरन्तरता दिएको बताउनु भएको छ । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिमा शनिबार भएको…

संसद्‌मा गृहमन्त्रीले बोल्ने, लगत्तै टीओआर कार्यदलको बैठक

काठमाडौं, ६ जेष्ठ । प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा लगाएको आरोपबारे गृहमन्त्री लामिछानेले जवाफ दिन लागेका हुन्। जसका लागि…

लुम्बिनी प्रदेशको पाँचौ मुख्यमन्त्री जोख बहादुर महराद्धारा सपथ ग्रहण

लुम्विनी प्रदेशको पाँचौ मुख्यमन्त्रीको रुपमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोख बहादुर महराले सपथ ग्रहण गरेका छन्। लुम्विनी प्रदेशका ४८ जना बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सहित मुख्यमन्त्रीको दावी पेश गरेका महरालाई…

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौँ । नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । शपथ लिनेमा बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्याल छन् । तामाङ माओवादी, गिरि एमाले र अर्याल रास्वपाबाट मन्त्री बनेका हुन् । उनीहरुलाई राष्ट्रपति…

नेदरल्यान्ड्समाथि नेपालको शानदार जीत

त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले नेदरल्याण्डसमाथि ६ विकेटको जित हात पारेको छ । कीर्तिपुर मैदानमा १२१ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।यसअघि नेपालले सुरुवाती दुई खेलमा पराजय बेहोरेको थियो ।…

यस्ता छन् काँग्रेसले औँल्याएका अर्थतन्त्रका १२ चुनौती

काठमाडौँ । सत्ता गठबन्धनमा रहेर अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेको नेपाली काँग्रेसले हाल मुलुकमा १२ वटा आर्थिक चुनौती रहेको उल्लेख गरेको छ । पार्टीको महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको दस्ताबेजमा आर्थिक…

एमाले गिडगिडाइरहेको हल्ला फैलाइयो, ललिपप देखाइयो : ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गएको राष्ट्रियसभा सदस्य निर्वाचनताका गलत हल्ला फैलाइएको बताएका छन् । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकमा उनले एमालेका बारे…

सुशासन सिकाउने पूर्व सचिव भिम उपाध्याय नै मुछिए भ्रष्टाचारमा

काठमाडौँ । भिम उपाध्याय सामाजिक सञ्जालमा चर्चित नाम हो । उनका फेसबुक स्ट्याटस हेर्ने हो भने सुशासन र भ्रष्टाचारविरुद्ध लेखिएका हुन्छन् । सुशासन सम्बन्धी कुनै कुरालाई हाई लाइट गर्नुपर्‍यो भने धेरैले फेसबुकमा उनै उपाध्यायलाई मेन्सन गरेर…

कांग्रेस महासमिति बैठकको तयारी पूरा

काठमाडौँ । नेपाली कांग्रेसले महासमितिका लागि आवश्यक सम्पूर्ण तयारी सम्पन्न भएको बताएको छ । कांग्रेस प्रचार—प्रसार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार गोदावरी सनराइज सम्मेलन केन्द्रमा पत्रकार सम्मेलन गर्दै महासमिति बैठकको तयारी पुरा भएको…

मधेशका मुख्यमन्त्री यादवले तेस्रो पटक पाए विश्वासको मत

६ फागुन, जनकपुर । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रोपटक सदनबाट विश्वासको मत लिएका छन् । उनलाई नेकपा एमाले र जनमत बाहेकका दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् ।आज आइतबार सदनमा उपस्थित १०४ मध्ये उनले पक्षमा ६९ मत पाएका…