Shivam
समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

प्रहरी समायोजन अघि बढाउन ५ सदस्यीय समिति गठन

काठमाण्डाै – गृह मन्त्रालयले प्रहरी समायोजन अघि बढाउन पाँच सदस्यीय समिति गठन गरेको छ । प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा समिति गठन गरेको गृह मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी गराएको छ । प्रशासन माहाशाखामा प्रमुख तोकिएका छैनन् ।…

समयमै उपचार पाए बालबालिकामा हुने क्यान्सर निको हुने सम्भावना धेरै

काठमाण्डाै – बालबालिकामा हुने क्यान्सरको समयमा नै उपचार गरे पूर्णरूपमा निको हुन सक्ने डाक्टरहरूले बताएका छन् । उपचारका क्रममा अरू रोगको असर कम हुने भएकाले बालबालिकामा क्यान्सर निको हुने सम्भावना बढी रहेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका…

बुटवलको सुप्रिम सहकारीका अध्यक्ष गुरुङ र व्यवस्थापक पाण्डेय पक्राउ, १ अर्बभन्दा धेरै हिनामिनाकाे…

रुपन्देही – रुपन्देहीको बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा पाण्डे चापागाईँ पक्राउ परेका छन् । बचतकर्ताको एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा उनीहरूलाई…

आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूमा नेपालको शानदार जित, नेदरल्याण्ड्स ९ विकेटले पराजित

फागुन ५, काठमाडौं । आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूमा नेदरल्याण्ड्माथि नेपालले शानदार जित निकालेको छ । शनिबार कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको हो । आसिफ शेख र अनिल साहले शानदार अर्धशतक प्रहार…

अनुदानमा आएका लुम्बिनीका विद्युतीय सवारी प्रयोग विहिन, हस्तान्त्रण भएको ६ वर्ष सम्म पनि सञ्चालन हुन…

बिमल पुरी फाल्गुन २,बुटवल ।  झ्यालको सिसा फोरिएको छ , टायर पञ्चर हुने अवस्थामा पुगेको छ , पाटपुर्जा खिईदै गएका छन । खुल्ला आकाश मुनी विद्युतीय बस राखिएको छ । लुम्बिनी विकास कोषमा यसरी विद्युतीय बस र ट्याक्सी राख्न थालिएको ६ वर्ष…

सरकारले घटायाे बजेटकाे आकार,८७ प्रतिशत मात्रै खर्च हुने

काठमाण्डौँ ,माघ २९ ।सरकारले चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ। सोमबार मन्त्रालयले समीक्षासहित संशोधित अनुमान सार्वजनिक गरेको हो।  चालू आर्थिक वर्ष (आव) ०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा…

बुटवल नगर विकास कोषको उत्कृष्ट सेवाग्राहीका रुपमा सम्मानित हुँदै

बुटवल, माघ २९ । बुटवल उपमहानगरपालिकाले नगर विकास कोषले प्रदान गर्ने उत्कृष्ट सेवाग्राहीको सम्मान पाउने भएको छ। नगर विकास कोषले ३६औ वार्षिकोत्सवको अवसरमा बुटवल उपमहानगरपालिकालाई उत्कृष्ट सेवाग्राहीका रुपमा सम्मान गर्न लागेको हो। फागुन २…

किक बक्सिङमा स्वर्णसहित ४ पदक

काठमाण्डौँ ,माघ २९ । भारतको दिल्लीमा सम्पन्न तेस्रो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगितामा नेपालले १ स्वर्ण र ३ कांस्य गरी ४ पदक जितेको छ । फेब्रुअरी ६ देखि ११ तारिखसम्म भएको प्रतियोगिताको पुरुष ६० केजीमा पुकार श्रेष्ठले…

स्किब्स सेमिफाइनलमा

काठमाडौं, माघ २९ गते । स्किब्स प्रथम सेब अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ । सामाखुशीस्थित आयोजक सेबको कोर्टमा स्किब्सले जीवन ज्योतिलाई २०–१५ ले पराजित ग¥यो । स्किब्सका सफल रानाभाटले…

रोजगारी दिने उद्योगी, व्यवसायीलाई योगदानको आधारमा सहयोग गर्छु : मन्त्री रोज राणा

 २६पाैष,देउखुरी । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणाले उद्योगहरूले रोजगारी सिर्जना गरि जनतालाई योगदान पुर्‍याएको आधारमा सहयोग गर्ने बताएका छन् । बिहीबार देउखुरीको लालमटियामा राप्ती उद्योग वाणिज्य संघले…