Shivam
समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

लुम्बिनीमा लैंङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

मंसिर ९ , देउखुरी । “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा ऐक्यबद्धता” भन्ने मुल नारा सहित लैंङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । शनिवार लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले राजधानी देउखुरीमा एक…

कम्बोडियामा तीन हजार करोड राखेको पत्ता लगाए एक हजार थपेर दिन्छु : ओली

पाेखरा । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई बद्नाम गर्ने नियतका साथ कम्बोडियाको दूरसञ्चारमा तीन हजार करोड रुपैयाँ लगानी गरेको हल्ला फैलाइएको बताएका छन् । सोमबार पोखरामा एमालेको गण्डकी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारी र सदस्यको…

राष्ट्रिय सचिव यादवको कारवाही फुकुवा, कार्यकर्तामा‌ उत्साह

बुटवल । जनमत पार्टीका प्रभावशाली नेता तथा राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवलाई पार्टीेले गरेको कारवाही फुकुवा गरेसंगै कार्यकर्तामा उत्साह थपिऐको छ। पार्टीका उपाध्यक्ष तथा केन्द्रीय अनुशासन समितिका प्रमुख दिपक कुमार शाहले शुक्रबार…

दोस्राे विशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०७९को फाईनल कार्यक्रम सम्पन्न

काठमाण्डाै, चैत्र ८ ।  विशाल मुभिज प्रा.लि.अनामनगर काठमाण्डौंद्वारा आयोजित दोस्रो बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०७९ को फाईनल कार्यक्रम नेपाल पर्यटन बोर्ड भृकुटी मण्डपमा भब्यता पुर्वक सम्पन्न भएको छ । नेपाल सरकारका पुर्व कृषी मन्त्री…

देवचुली कलेज रजहरमा क्रान्तिकारीकी बाचे विजयी

देवचुली,  चैत्र ६ ।                                            देवचुली १६ रजहरमा रहेको देवचुली कलेजको स्ववियु निर्वाचनको अध्यक्षमा लोकतान्त्रिक बाम गठबन्धनकी बेलिकुमारी बाचे मगर निर्वाचित भएकी छिन् । बाचेले अखिल क्रान्तिकारीबाट प्रतिनिधित्व…

कावासोतीको कुमारवर्ती क्याम्पसमा सत्ता गठबन्धनकाे प्यानल नै विजय

नवलपुर ,  चैत्र ६ ।                                      नवलपुरमा रहेकाे कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा भारी मतान्तरले सत्ता गठबन्धन दलको विद्यार्थी प्यानल विजयी भएको छ । सभापतिमा नेविसंघका सुदिप चापागाईं,…

१७ बुँदे नवलपुर घोषणा पत्र जारि गर्दै २ दिने निजामती कर्मचारी सहकारीहरुको प्रदेश भेला सम्पन्न

 गोविन्द नेपाली ।                                            नवलपुर, चैत्र ४ ।                                  शुक्रबारदेखि नवलपुरको देवचुली स्थित पिप्रहर सामुदायिक होमस्टेमा संचालन भएको निजामती कर्मचारी सहकारीहरुको गण्डकी प्रदेश स्तरिय…

दोस्रो बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड  चैत्र ७ गते हुँदै 

काठमाण्डाैं ,  चैत्र ३ ।                                       विशाल मुभिज प्रा.लि. अनामनगर काठमाण्डौंद्वारा आयोजित दोस्रो बिशाल लुम्विनी लोक दोहोरी अवार्ड २०७९ को फाईनल कार्यक्रम यही चैत्र ७ गते नेपाल पर्यटन बोर्ड भृकुटी मण्डपमा…

समयमै सडक निर्माण नसकेकाे भन्दै डण्डाबासीद्वारा राजमार्ग बन्द

कावासोती, फागुन ३० । नारायणगढ–बुटवल सडक बिस्तारको क्रममा ठेकेदार चाइना स्टेट कर्पोरेसनले चरम लापारवाही गरेको भन्दै कावासाेती १६ डण्डावासीले राजमार्गमा यातायात रोकेर बिरोध जनाएका छन् । धुलो र धुँवाले बस्नै नसक्ने भएपछि बाध्य भएर सडक बन्द…