
समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
नवलपुरका बामपन्थी नेता कुलचन्द्र महताेकाे दाेस्राे स्मृति कार्यक्रम सम्पन्न
नवलपुरका पुराना बामपन्थी नेता कुलचन्द्र महताेकाे दाेस्राे स्मृति कार्यक्रम उहाँकै निवास हुप्सेकाेट १ बेलुवामा अाज सम्पन्न भएकाे छ ।
कार्यक्रमका प्रमुख अतिथि रहेका नेपाल कम्युनिष्ट पार्टी ( माअाेवादी केन्द्र ) का पाेलिट व्यूराे सदस्य तथा…
गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई कोरोना संक्रमण
नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ । मंगलबार पिसिआर परीक्षण गराउँदा उहाँमा कोरोना पुष्टी भएको हो ।उहाँलाई आाइतबारदेखि सामान्य रुघा लागेकामा सोमबार बिहानबाट हल्का…
अवरुद्ध भएकाे बुटवल-नारायणगढ सडक खण्ड खुल्याे
नवलपुर । पूर्वि नवलपरासीको अरुणखोला दुम्कीबास सडकखण्डमा डाईभर्सन बगाएपछि बुधबार विहान ६ बजेदेखि अवरुद्ध सडकखण्ड सञ्चालनमा आएको छ । मध्यविन्दु नगरपालिका र विनयीत्रिवेणी गाउँपालिका क्षेत्रभित्र पर्ने तीनवटा अस्थायी डाईभर्सन स्थानीय खहरेखोलामा…
नवलपुरमा डाईभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
नवलपुर । अविरल वर्षाका कारण खहरेखोलामा आएको बाढीले डाईभर्सन बगाएपछि नारायणगढ बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।
जिल्लाको मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सिमाक्षेत्रमा पुल निर्माणको क्रममा बनाइएका ३ वटा डाईभर्सन बगाएपछि…
अनियमित विद्युत् कटाैतीकाे विराेध गर्दै विद्युत प्राधिकरण कावासोतीमा ध्यानाकर्षण
कावासाेती । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी नवलपुरले अनियमित विद्युत कटाैतीकाे विराेध गर्दै आज विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रकाे ध्यानाकर्षण गराएकाे छ ।
कावासोतीबाट वितरण हुने विद्युत प्रवाह सम्बन्धमा नवलपुर निवासी…
पेट्रोलियम पदार्थको मूल्य घट्याे
काठमाडौँ– सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
शनिबार बसेको मन्त्री परिषद् बैठकले पेट्रोलिम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो ।
मूल्य घटाइएको बारे उद्योग तथा आपुर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आपूर्तिमन्त्री…
आँबुखैरेनीमा सडक भासियो, पाेखरा जाने यातायात अवरुद्ध
तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ ।
गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो । सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज…
प्रेस सेन्टर नवलपरासी पश्चिमका अध्यक्ष पाेख्रेलकाे रूखबाट लडेर निधन
गुल्मीमा घाँस काट्ने क्रममा रूखबाट लडेर एक पत्रकारकाे मृत्यु भएको छ ।
धुर्काेट गाउँपालिका -४ जैसिथाेक निवासी ३४ बर्षिय राजु भनेर चिनिने घनश्याम पाेख्रेलकाे मंगलबार मृत्यु भएको हाे ।
पाेखरेल आफ्नै घरभन्दा केही तल दिउँसो २ बजे आँपकाे रूखबाट…
नवलपुरमा चट्याङ्ग लागेर एक जनाकाे मृत्यु
कावासाेती । नवलपुरको मध्यविन्दु नगरपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।आज साझ ५ बजे वर्षा संगै आएको चट्याङ लागि मध्यबिन्दु नगरपालिका ६ भण्डारा बस्ने वर्ष ६० का डिल्लिराम थारुको मृत्यु भएको हो । आफ्नो घर नजिकको बारीबाट घर फर्कने…
नवलपुरका गणित शिक्षकलाई २ दिने प्रशिक्षण
प्रिय धन, चोरमारा
पूर्वी नवलपरासी नवलपुरमा गणित शिक्षकहरुलाई प्रशिक्षण प्रदान गरिएको छ । हिजो शुक्रबारबाट सुरु भएको २ दिवसीय तालिममा शनिबार आधारभूत तहका शिक्षकलाई प्रशिक्षण दिईएको इम्बोक्स नवलपुरका सचिव रेशम कोइरालाले जानकारी दिनुभयो ।…