
समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
पुल मर्मतका लागि राजमार्गमा ६ घण्टा यातायात संचालनमा रोक
नवलपुरको मध्यविन्दु नगरपालिकामा अवस्थित पूर्व पश्चिम राजमार्गमा रहेको चोरमारा पुल मर्मतका लागि यातायात संचालनमा रोक लगाइएने भएको छ । यही जेठ २२ गतेका दिन विहान ८ बजे देखि दिउसो २ बजे सम्मका लागि सो खण्डमा यातायात संचालनमा रोक लगाइएको…
दुर्घटनाग्रस्त विमानमा सवार सबै यात्रुको शव भेटियो
मुस्ताङको थासाङमा दुर्घटनाग्रस्त तारा एयरमा सवार सबै यात्रुको शव फेला परेको छ ।
आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा दुर्घटनाग्रस्त भएको हो ।
सोमबार विहान फेला परेको…
यस्ताे छ अार्थिक बर्ष २०७९/८० काे पूर्ण बजेट
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९र८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत् उक्त आकारको बजेट ल्याएका हुन् ।
बजेट अनुसार चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड,…
सम्पर्कविहीन तारा एयरको जहाजको खोजी कार्य रोकिएको
काठमाडौं । अाईतबार बिहानदेखि सम्पर्कविहीन तारा एयरको जहाजको खोजी कार्य रोकिएको छ । सम्भावित क्षेत्रमा बाक्लो हुस्सुका कारण खोजी कार्यमा समस्या भइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नेत्र प्रसाद शर्माले जानकारी दिए ।
खोजी कार्यको…
सरकारी कर्मचारीकाे १५ प्रतिशतले तलब वृद्धि
सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा राष्ट्रसेवक कर्मचारी र शिक्षकको तलब साउन एक गतेदेखि लागु हुने गरी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ ।
आइतबार अर्थमन्त्री जर्नादन शर्माले बजेट भाषण गर्दै १५ कर्मचारीको तलब प्रशितले वृद्धि…
चितवनमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरो काम सरकारले पुरा गर्ने
भरतपुर, १५ जेठ
सरकारले चितवनमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरो काम पुरा गर्ने जनाएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९र८० को बजेमा रंगशाला निर्माणलाई पूर्णता दिने गरी बजेट विनियोजन गरेको जनाएको हो ।
धुर्मुस सुन्तली…
तारा एयरको सम्पर्कविहीन जहाज खोज्न सेनाको एमआई–१७ हेलिकप्टर परिचालन
तारा एअरको नाइन एन-एइटी जहाज जोमसोमतर्फ जाने क्रममा आइतबार बिहान सम्पर्कमा नआएपछि खोजीको लागि पठाइएको हेलिकप्टर खराब मौसमको कारण मुस्ताङ फर्किएको छ । आज विहान उक्त जहाज पोखराबाट ९ः ५५ बजे जोमसोमतर्फ जाने क्रममा सम्पर्कविहीन भएको हो ।…
`इच्छुक’ को योगदानको सम्झना कार्यक्रम
प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कास्कीद्वारा कृष्ण सेन ‘इच्छुक’को २०औँ स्मृति दिवसका अवसरमा पोखरामा आयोजित कार्यक्रममा उहाँको योगदानको स्मरण गरिएको छ । कार्यक्रममा वक्ताले लेखनका माध्यमबाट शोषण र उत्पीडनमा परेका वर्ग तथा समुदायका…
भरतपुरकाे मेयर रेणु चढेकाे गाडी दुर्घटना
काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल दुर्घटनामा घाइते भएकी छन् । उनको सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।
स्रोतका अनुसार जावलाखेलस्थित स्टाफ कलेज अगाडि उनी चढेको गाडी पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।
दाहालको टाउकोमा…
पाेखरा महानगरपालिकाको प्रमुखमा गठबन्धनका साझा उम्मेद्वार अाचार्य र उपप्रमुखमा एमालेका गुरुङ विजयी
पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा(एकीकृत समाजवादी)का धनराज आचार्य र उपप्रमुखमा नेकपा(एमाले)का मञ्जुदेवी गुरुङ विजयी हुनुभएको छ ।
स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत गत वैशाख ३१ गतेदेखी सुरु भएको…