
समुह अनुसार हेर्नसहोस
समाज
खोला मापदण्ड पीडित संघर्ष समितिले असोज ३ गते विरोध प्रदर्शन गर्ने
काठमाडौँ । गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले विरोध कार्यक्रम घोषणा गरेको छ । शनिबार दस पार्टी भेन्यु एण्ड रिसेप्सन कालीमाटीमा बसेको संघर्ष समितिको बैठकले विरोधका कार्यक्रम घोषणा गरेको हो ।
बैठकले भदौ ३१ गते मसाल…
वायु प्रदूषणसम्बन्धी नीति बनाउन ढिला भइसक्यो : उपसभामुख राना मगर
काठमाडौँ — उपसभामुख इन्दिरा रानामगरले वायु प्रदूषणसम्बन्धी नीति बनाएर कार्यान्वयनमा लैजान ढिला भइसकेको बताएकी छन् । शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा उपसभामुख रानामगरले खुला फोरममार्फत् सांसदहरुसँग बसेर वायु प्रदूषण सम्बन्धी नीति…
अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता संग्रह लोकार्पण
कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह आज पोखरामा लोकार्पण गरिएको छ। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्वकुुलपति सरुभक्त र कवि तीर्थ श्रेष्ठले एक समारोहबीच कृतिको लोकार्पण गरेका हुन्।
कार्यक्रममा…
क्रिकेटमा काठमाडौं नाइट्स र फुटसलमा गोल डिगर्स च्याम्पियन
काठमाडौं, भदौ २२ गते ।
अग्रवाल युवा मञ्चद्वारा आयोजित खेल महोत्सवको क्रिकेटमा काठमाडौं नाइट्स तथा फुटसलमा गोल डिगर्स शनिबार च्याम्पियन बनेका छन् ।
धन्यन्तरी स्पोर्ट्स हबमा भएको क्रिकेटमा स्र्पाटन्स दोश्रो भयो । स्र्पाटन्सबाट ११ विकेट…
कोटेश्वर तेक्वान्दो डोजाङ च्याम्पियन
काठमाडौं, भदौ २२ गते ।
कोटेश्वर तेक्वान्दो डोजाङ छैटौं नेकोस राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । कोटेश्वरले ८ स्वर्ण, ३ रजत र ४ कांस्य जित्यो ।
नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतको राष्ट्रिय…
यस्ता छन् काँग्रेसले औँल्याएका अर्थतन्त्रका १२ चुनौती
काठमाडौँ । सत्ता गठबन्धनमा रहेर अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेको नेपाली काँग्रेसले हाल मुलुकमा १२ वटा आर्थिक चुनौती रहेको उल्लेख गरेको छ ।
पार्टीको महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको दस्ताबेजमा आर्थिक…
सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको घोषणापत्र सार्वजनिक
काठमाडौँ । नेपाली कांग्रेस सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानले घोषणापत्र सार्वजनिक गरेको छ । शनिवार बानेश्वरमा आयोजित एक कार्यक्रममार्फत सो संगठनले घोषणापत्र सार्वजनिक गरेको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी…
चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुकाे आक्रमणबाट साउनदेखि अहिलेसम्म ६ जनाकाे ज्यान गयाे
चितवन – चितवन राष्ट्रिय निकुञ्ज र नजिकका क्षेत्रमा गएको साउनदेखि अहिलेसम्म वन्यजन्तु आक्रमणका तीन सय १५ वटा घटना भएका छन् । यी घटनाबाट छ जनाको ज्यान गएको र १७ जना घाइते भएका निकुञ्जले जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद…
जापानद्वारा नयाँ पुस्ताको रकेट सफल परीक्षण
जापानको अन्तरिक्ष निकाय (जाक्सा) ले आफ्नो नयाँ रकेटको सफल प्रक्षेपण गरेको छ ।
वर्षौंको ढिलाइ र यसअघिका दुई असफल प्रयासबाट निराशा भोगेको जाक्सालाई एच–थ्रीको सफल परीक्षणले उत्साहित बनाएको छ ।
नयाँ पुस्ताको एच–थ्रीलाई स्पेसएक्सको…
लुम्बिनी क्षेत्रबाट हुने आम्दानी स्थानीय विकासमा लगाउन माग
लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको भेटीलगायतबाट हुने आम्दानीको आधा हिस्सा लुम्बिनी सांस्कृतिक नगरपालिकालाई प्रदान गर्न माग गरिइएको छ ।
लुम्बिनी बचाउ संघर्ष समितिले उक्त माग गर्दै लुम्बिनी गुरुयोजनाका लागि…