
समुह अनुसार हेर्नसहोस
समाज
नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्षमा सञ्चारकर्मी रामकुमार श्रेष्ठ
नवलपुर, चैत्र ११ । नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्षमा रामकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।
शुक्रबार कावासोतीमा भएको नेपाल आदिवासी जनजाति महासंघ नवलपुरको छैठौं…
नवलपुरका कृण्ण गैह्रेले उचाले सर्वाेत्कृष्ट पर्व गायककाे अवार्ड
काठमाण्डाैं ।
बिशाल मुभिज प्रा.लि.अनामनगर काठमाण्डौंद्वारा आयोजना गरिएकाे दोस्रो बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०७९ को फाईनल कार्यक्रममा नवलपुरका कृण्ण गैह्रेले सर्वाेत्कृष्ट पर्व गायक जुरी अन्तर्गतकाे अवार्ड हात पारेका छन् । दशैं…
१७ बुँदे नवलपुर घोषणा पत्र जारि गर्दै २ दिने निजामती कर्मचारी सहकारीहरुको प्रदेश भेला सम्पन्न
गोविन्द नेपाली । नवलपुर, चैत्र ४ । शुक्रबारदेखि नवलपुरको देवचुली स्थित पिप्रहर सामुदायिक होमस्टेमा संचालन भएको निजामती कर्मचारी सहकारीहरुको गण्डकी प्रदेश स्तरिय…
राष्ट्रसेवक सहकारी संस्थाहरुको गण्डकी प्रदेश स्तरीय प्रथम भेला नवलपुरमा
गाेविन्द नेपाली
नवलपुर, चैत्र ३ । निजामती कर्मचारी संगठनको अभिभावकत्वमा संचालित राष्ट्रसेवक सहकारी लिमिटेडको शुक्रबारदेखि दुई दिनसम्म संचालन हुने गरि प्रदेश भेला नवलपुरकाे प्रिपहर हाेमस्टेमा…
दोस्रो बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड चैत्र ७ गते हुँदै
काठमाण्डाैं , चैत्र ३ । विशाल मुभिज प्रा.लि. अनामनगर काठमाण्डौंद्वारा आयोजित दोस्रो बिशाल लुम्विनी लोक दोहोरी अवार्ड २०७९ को फाईनल कार्यक्रम यही चैत्र ७ गते नेपाल पर्यटन बोर्ड भृकुटी मण्डपमा…
जातकै कारण श्रीमानलाई बलत्कारी बनाईएकाे श्रीमतीकाे गुनासाे
स्याङ्जा, चैत्र १ ।
नारायण विश्वकर्मा–कविता क्षेत्रीको आँखा प्राय ओभानो देखिँदैनन् । दुई बर्षे बच्चालाई काखमा लिएर प्राय उनी टोलाई रहेकी भेटिन्छिन् । आफ्नो प्रेम सफल बनाउँन, जीवनलाई उल्लासमय, रङ्गीन र अर्थपुर्ण बनाउन कविताले गाउँमै आफु संग…
समयमै सडक निर्माण नसकेकाे भन्दै डण्डाबासीद्वारा राजमार्ग बन्द
कावासोती, फागुन ३० ।
नारायणगढ–बुटवल सडक बिस्तारको क्रममा ठेकेदार चाइना स्टेट कर्पोरेसनले चरम लापारवाही गरेको भन्दै कावासाेती १६ डण्डावासीले राजमार्गमा यातायात रोकेर बिरोध जनाएका छन् ।
धुलो र धुँवाले बस्नै नसक्ने भएपछि बाध्य भएर सडक बन्द…
कावासोतीमा १ महिने निशुल्क ड्राइभिङ्ग तालिम सम्पन्न
कावासाेती, फागुन २९ । पूर्वी नवलपरासीको कावासोतीमा १ महिने निशुल्क कार ड्राइभिङ्ग तालिम सम्पन्न भएको छ ।
कावासोती नगरपालिकाको आयोजनामा भएको तालिमको सोमबार कावासोती नगरपालिकाका नगर उपप्रमुख फूलकुमारी…
१० गिद्धलाई प्राकृतिक बासस्थानमा छोडियो
कावासाेती । २८ फागुन ।
राजु सुवेदी
चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्र कसरामा हुर्किएका दुर्लभ प्रजातिका १० वटा डङ्गर गिद्धलाई प्राकृतिक बासस्थानमा छाडिएको छ ।
गत कार्तिक १७ गते चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन…
दुर दराजका जनताले पनि विकासकाे अनुभूति पाउनेछन् : उपप्रधान मन्त्रि श्रेष्ठ
कावासाेती, २६ फागुन । नेपाल सरकारका उपप्रधान एवं भाैतिक पूर्वाधार तथा यातायात मन्त्रि नारायणकाजी श्रेष्ठले सहरकाे झिलिमिली विकासतिर मात्र नलागि दुर दराजमा रहेका गाउँकाे पनि विकास हुने गरी काम गर्ने याेजनामा…