
समुह अनुसार हेर्नसहोस
स्थानीय
खोला मापदण्ड पीडित संघर्ष समितिले असोज ३ गते विरोध प्रदर्शन गर्ने
काठमाडौँ । गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले विरोध कार्यक्रम घोषणा गरेको छ । शनिबार दस पार्टी भेन्यु एण्ड रिसेप्सन कालीमाटीमा बसेको संघर्ष समितिको बैठकले विरोधका कार्यक्रम घोषणा गरेको हो ।
बैठकले भदौ ३१ गते मसाल…
बढ्न थाल्यो खसी-बोकाको व्यापार
२२ भदौ,सुनसरी । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुसँगै खसीबोका किनबेच बढ्न थालेको छ । साताको बिहीबार र शुक्रबार दुई दिन खसी र बोकाको व्यापार हुने कृषि बजारमा तराईका ग्रामीणक्षेत्रदेखि…
४०/५० करोडभन्दा माथिको भ्रष्टाचारमा ठूला दलहरूका बीचमा राष्ट्रिय सहमति हुन्छ : घनश्याम भुसाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले ४० करोड भन्दा माथिको भ्रष्टाचार मुद्दामा राष्ट्रिय सहमति हुने गरेको बताएका छन् ।
शनिवार हरि रोकाद्वारा लिखित पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’ विमोचन र विमर्श कार्यक्रममा…
बुटवलमा एक लाख रुपैयाँ पुरस्कार राशीको लोक नृत्य प्रतियोगिता शुरु
फाल्गुन १ , बुटवल ।बुटवल उपमहानगरपालिकाको आयोजनामा एक लाख रुपैयाँ पुरस्कार राशीको लोक नृत्य प्रतियोगिता शुरु भएको छ ।
६५ औं स्थापना दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाले मंगलबारदेखि २ दिने लोक नृत्य प्रतियोगिता आयोजना गरेको हो।…
नमस्ते एकेडेमीले दोस्रो साहित्यिक महोत्सव गर्दै
रुपन्देही,२९ माघ । ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित नमस्ते एकडेमीमा सरस्वती पूजाका अवसरमा फागुन २ गते नयाँ विद्यार्थीहरुको अक्षरारम्भ साथै साहित्यिक महोत्सव हुने भएको छ । वरिष्ठ बाल साहित्यकार प्राध्यापक डाक्टर कपिलदेव…
बुटवल मेयर कपको उपाधि अक्सफोर्ड माविलाई
माघ २९, बुटवल। बुटवल उपमहानगरपालिकाले आयोजना गरेको विद्यालयस्तरीय प्रथम बुटवल मेयर कपको उपाधि अक्सफोर्ड माविले जितेको छ।
सोमबार भएको फाइनल खेलमा नवीन औद्योगिक माविलाई १-० गोलको अन्तरले हराउँदै अक्सफोर्डले उपाधि जितेको हो।
देवीनगरस्थित…
बुटवल नगर विकास कोषको उत्कृष्ट सेवाग्राहीका रुपमा सम्मानित हुँदै
बुटवल, माघ २९ । बुटवल उपमहानगरपालिकाले नगर विकास कोषले प्रदान गर्ने उत्कृष्ट सेवाग्राहीको सम्मान पाउने भएको छ। नगर विकास कोषले ३६औ वार्षिकोत्सवको अवसरमा बुटवल उपमहानगरपालिकालाई उत्कृष्ट सेवाग्राहीका रुपमा सम्मान गर्न लागेको हो।
फागुन २…
रोजगारी दिने उद्योगी, व्यवसायीलाई योगदानको आधारमा सहयोग गर्छु : मन्त्री रोज राणा
२६पाैष,देउखुरी ।
लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणाले उद्योगहरूले रोजगारी सिर्जना गरि जनतालाई योगदान पुर्याएको आधारमा सहयोग गर्ने बताएका छन् । बिहीबार देउखुरीको लालमटियामा राप्ती उद्योग वाणिज्य संघले…
लुम्बिनीमा लैंङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
मंसिर ९ , देउखुरी । “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा ऐक्यबद्धता” भन्ने मुल नारा सहित लैंङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । शनिवार लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले राजधानी देउखुरीमा एक…