
समुह अनुसार हेर्नसहोस
स्थानीय
देशभर मनुसनी वर्षा : मौसम विभागले भन्यो– ‘आवश्यक सतर्कता अपनाउनू’
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।
साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
महाशाखाका अनुसार अहिले…
संविधान विभेदपूर्ण छ , सच्चाउन आवश्यक छ : जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र यादव
भैरहवा । जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले संविधान विभेदपूर्ण रहेको बताउँदै यसलाई सच्चाउन आवश्यक रहेको बताएका छन् । जनमत पार्टी रुपन्देहीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै यादवले संविधानले मधेसी समुदालयलाई…
सर्वसाधाराणका लागि खुल्यो धरहरा
काठमाडौं । नौ वर्षपछि सर्वसाधारणका लागि धरहरा खुलेको छ । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भिमसेन स्तम्भको छेउमै धरहरा बनेसँगै संविधान दिवसको दिन बिहीबार सर्वसाधारणका लागि खुला गरिएको हो ।
संविधान दिवसको अवसरमा खुला…
मौसम पूर्वानुमा : यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । देशका केही भू–भागमा आज बिहान वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा कोसी र वाग्मती प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका…
नारायणगढ–बुटवल सडक खण्ड समयमै निर्माण गर्न गगन थापाको आग्रह
नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नारायणगढ–बुटवल सडक खण्ड तथा हुलाकी राजमार्ग समयमै निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् ।
आमरण अनशनमा बसेका पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवसँगको…
पहिरो खसेपछि कर्णाली राजमार्ग फेरि अवरुद्ध
जुम्ला । पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ ।
बुधबार रातिको अविरल वर्षाले कालीकोट क्षेत्रमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको हो ।
कालीकोटको शुभकालिका गाउँपालिका-१ स्थित गगनेखोला र एसमोडमा पहिरो आएकोले सडक पूर्ण रुपमा…
नदी किनार सम्बन्धी सर्वोच्चको फैसलाले धेरै सर्वसाधारण मारमा पर्ने मेयर्स फोरम निष्कर्ष, पुनरावलोकन…
काठमाडौं । काठमाडौँ उपत्यका मेयर फोरमले नदी किनारको मापदण्ड सम्बन्धी सर्वोच्च अदालत फैसला पुनरावलोकन गर्न माग गरेको छ । फोरमले बागमती र यसका सहायक नदी किनाराको मापदण्ड २० मिटर बढाउने फैसला पुनरावलोकन गर्न माग गरेको हो ।
फोरमको आइतबार…
प्रदेशको समग्र विकास, पर्यटन आधार स्तम्भः मुख्यमन्त्री आचार्य
अर्घाखाँची–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीको समग्र विकासका लागी पर्यटन क्षेत्र आधार स्तम्भको रुपमा रहेको भएको बताउनु भएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा…
कला, संस्कृतिको प्रवर्द्धनबाट पर्यटनको विकास गर्न सकिन्छ : मुख्यमन्त्री आचार्य
दाङ, २३ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायले मनाउने बर्का अट्वारी एक विशेष धार्मिक र साँस्कृतिक पर्व भएको बताएका छन् । बर्का अट्वारी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले यस पर्वले…
रुपन्देहीमा सयौं जना जनमतमा प्रवेश, ८४ अघि संघर्षका लागि तयार रहन राष्ट्रिय सचिवको निर्देशन
भैरहवा । रुपन्देहीमा विभिन्न पार्टी परित्याग गरी सयौं जना नेता–कार्यकर्ता डा. सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टी रुपन्देहीले शनिवार लुम्बिनी साँस्कृतिक नगरपालिकास्थित पर्सामा आयोजना गरेको पालिका स्तरीय…