
समुह अनुसार हेर्नसहोस
स्थानीय
साना किसान कृषि तथा सहकारी, अग्याैलीकाे क्षेत्रगत रूपमा साधारण सभा जारी
कावासाेती । ६ पुष । साना किसान कृषि तथा सहकारी संस्था लिमिटेड अग्याैलीकाे क्षेत्रगत रूपमा कावासाेती क्षेत्रकाे २६ अाैं बार्षिक साधारण सभा अाज कावासाेतीमा सम्पन्न भएकाे छ ।
संस्थाकाे यसअघि नै पाैष ३…
अग्याैली खानेपानीकाे उपाध्यक्षसहित ६ जनाकाे लागि शनिवार निर्वाचन हुँदै
कावाासाेती, ६ पाैष
अग्याैली खानेपानी तथा सरसफाई उपभाेक्ता संस्था अग्याैली डण्डाकाे पाैष ९ गते शनिवार उपाध्यक्षसहित ६ जनाकाे लागि निर्वाचन हुँदै छ ।
अध्यक्ष, सचिव लगायतकाे केही पदमा सर्वसम्मत भएपनि बाँकी रहेका पदमा निर्वाचन हुँदै छ ।…
बैंककाे चर्काे व्याजकाे बिरूद्ध नवलपुरका व्यवसायी अान्दाेलित
कावासोती । बैंकहरुले ब्याजदर बढाएपछि नवलपुरका व्यवसायीहरु आन्दोलित भएका छन् । मुलुकमा पछिल्लो समय चुलिदै गएको आर्थिक संकटका बीच भरथेग गरेरै भएपनि मुलुकको अर्थतन्त्र धानिरहेको निजी क्षेत्रलाई झनै समस्याग्रस्त बनाउने गरी नेपाल राष्ट्र बैंकले…
मध्यविन्दु जिल्ला अस्पतालमा डायलासिस सेवा सुरू
कावासोती । पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा डायलाईसिस सेवा सुरु भएको छ । जिल्लाभित्र रहेका नियमित डायलासिस गर्नुपर्ने मृगौलाका बिरामीलाई लक्षित गरी मृगौला उपचार सेवा संचालनमा ल्याइएको हो । गण्डकी प्रदेश स्वास्थ तथा जनसंख्या…
देवचुलीमा स्थगित भएकाे मतदान प्रकृया सुरू
देवचुली ४ को शान्ति सिर्जना आधारभूत विद्यालयको मतदान केन्द्र "क" मा पुन मतदान सुरु भएको छ।
आज सोमबार प्रदेश सभा समानुपातिक तर्फको मात्र पुन : मतदान सुरु भएको हो।
हिजो आइतबार निर्वाचनमा मतदानको क्रममा एक मतदाताले मतपत्र नष्ट गर्ने…
मध्यविन्दुमा एमालेबाट निर्वाचित वडा सदस्य खाद्यान्न र मदिरा सहित पक्राउ
कावासोती ।
नवलपुर क्षेत्र नं २ को मध्यविन्दु नगरपालिका वडा नम्बर १३ मा मौन अवधिमा एमालेले मतदातालाई प्रभावित पार्न बाड्न लैजादै गरेको मदिरा र खाद्यान्न प्रहरीले पक्राउ गरेको छ ।
मध्यबिन्दु नगरपालिकाका जनप्रतिनिधि एवम नेकपा एमालेका…
काे हुन् नवलपुर २ क का गठबन्धनका उम्मेद्वार साेम सिर्पाली ?
लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट नवलपुर २ क का उम्मेद्वार रहेका सोम सिर्पाली कावासोती १६ डण्डाका स्थायी बासिन्दा हुन् । वि स २०३५ साल जेठ १९ गते साविक अग्यौली गा वि स वडा नं. ९ (जुन अहिले कावासोती १६ मा पर्दछ) मा जन्मनु भएका सौगम…
गठबन्धनकाे नयाँ सरकार बनेपछि लालपूर्जा बाड्छाैं : विण्णु कार्की
कावासाेती । २२ कार्तिक । नवलपुर क्षेत्र नं. २ का संघीय सांसदका उम्मेद्वार विण्णु कुमार कार्कीले गठबन्धनकाे नयाँ सरकार बने पछि लालपूर्जा बाड्ने बताउनु भएकाे छ । अहिले चुनावी अाचारसंहिताले राेकेकाले चुनाव सकिने…
जब जब बाम शक्ति र लाेकतान्तिक शक्ति एक हुन्छ, देशमा परिवर्तन अाउँछ : मुख्यमन्त्री नेपाली
डेडगाउँ । २० कार्तिक ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृण्णचन्द्र नेपालीले जब जब बाम शक्ति र लाेकतान्त्रिक शक्ति एक हुन्छ तब देशमा परिर्तवन अाएकाे बताउनु भएकाे छ । बाैदीकाली गाउँपालिकामा चुनाव प्रचार अभियानकाे क्रममा उक्त भनाई राख्नु भएकाे…
अदुवा र सुन्तलाकाे उपयुक्त बजारकाे लागि पहल गर्नेछाैं : विण्णु कुमार कार्की
बाैदीकाली ।
लाेकतान्त्रिक वाम गठबन्धन, नवलपुर क्षेत्र नं. २ काे चुनावी प्रचारकाे क्रममा बाैंदिकालीमा पुगेर गठबन्धनका साझा उम्मेद्वार विण्णु कुमार कार्कीले नवलपुर क्षेत्रकाे पहाडी क्षेत्रमा फल्ने सुन्तला, अदुवा, अम्रिसाे लगायत सबै खेतीकाे…