
समुह अनुसार हेर्नसहोस
स्थानीय
मंसिर ४ मा एमालेले जिते बिकासको मूल फुट्ने
गोविन्द नेपाली । कावासोती । नवलपुरको २ वटा निर्वाचन क्षेत्रमा ने क पा एमालेका उम्मेदवारको समर्थनमा नेपाल उत्पीडित जातिय मुक्ति समाजले विशेष अभियान थाल्ने भएको छ । नेकपा एमाले निकट मुक्ति समाज जिल्ला कमिटीको बैठकले एमालेका…
कैची बनेर काट्न हाेईन, सियाे बनेर सिलाउनुस् फाटेका मनहरू : दिनानाथ शर्मा
नवलपुर । १७ कार्तिक ।
माअाेवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा केन्द्रीय सचिव दिनानाथ शर्माले लाेकतान्त्रिक वाम गठबन्धन, चुनाव परिचालन समितिद्वारा अायाेजित नवलपुर क्षेत्र नं. २ काे प्रशिक्षण कार्यक्रममा गठबन्धनका नेता कार्यकर्तालाई यति…
संविधानकाे रक्षाकाे निम्ति गठबन्धनकाे अावश्यकता : मिनेन्द्र रिजाल
नवलपुर । १७ कार्तिक ।
संविधान रक्षाकाे निम्ति गठबन्धनकाे अावश्यकता परेकाे नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्रि डा मिनेन्द्र रिजालले अाज अरूणखाेलामा भएकाे एक कार्यक्रममा बताउनु भएकाे छ । लाेकतान्त्रिक वाम गठबन्धन, निर्वाचन…
“चिल्ला र मिठा कुरामा नभुलाैं ´´- महामन्त्री लामिछाने
कावासाेती । नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णु प्रसाद लामिछानेले नवलपुर क्षेत्र नं २ का मतदातालाई चिल्ला र मिठा कुरामा नभुलि विकास गर्न सक्ने गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरेका छ्न् ।
सोमबार कावासोतीको वडा नं. ३ मा…
हेल्लाे सांसद चलाएर सधैं जनताकाे नजिक हुने : कार्की
नवलपुर । कार्तिक १२ ।
लाेकतान्त्रिक वाम गठबन्धन नवलपुर क्षेत्र नं. २ का उम्मेद्वार विण्णु कार्कीले चुनाव जितेपछि पनि जनताकाे समस्यालाई बुझ्न चुनाव सकिएकाे एक महिना भित्रै हेल्लाे सांसदकाे सेवा दिने बताउनु भएकाे छ । हुप्सेकाेट…
अाेलीकाे हैकमवाद बिरूद्ध बनेकाे हाे गठबन्धन : शशांक
नवलपुर, कार्तिक ३ ।
अाेलीकाे हैकमबाद बिरूद्ध अाफूहरूकाे गठबन्धन बनेकाे नेपाली काँग्रेसकाे पूर्व महामन्त्री शशांक काेईरालाले बताएका छन् । अाेलीले दुई दुई पटक संसद बिघटन गरेर अाफ्नाे हैकमबाद लादेका कारण हाम्राे गठबन्धन बनेकाे बताएका छन् ।…
नवलपुरमा अनलाइन मिडिया एसाेसिएसन गठन, अध्यक्षमा कल्पित सुवेदी
नवलपुर, २९ असाेज। नवलपुरमा अनलाइन मिडियाहरुको तदर्थ समिती गठन भएको छ । आज कावासोतीमा नवलपुरका अनलाईन मार्फत समाचार संप्रेषण गर्ने डेढ दर्जन भन्दा धेरै अनलाइनका प्रतिनिधिहरु मिलेर अनलाइन मिडिया एसोसिएसन गठन गरेका छन् । ठुला मिडियाहरुले गर्दा…
किशोरी अधिकारको लागि सबैजना जिम्मेवार हुनुपर्छ : उपप्रमुख थनेत
कावासोती। किशोरी अधिकारको लागि सबैजना जिम्मेवार हुनुपर्ने कावासोती नगरपालिकाका नगर उपप्रमुख फुलकुमारी थनेतले बताउनुभयो । उप प्रमुख थनेतले अन्तर्राष्ट्रिय बालिका दिवस २०२२ को अवसरमा आयोजित म जिम्मेवार बालिका छलफल र अन्तरसंवादमा सो कुरा…
माअाेवादी केन्द्र, नवलपुरले तयार गर्याे १५११ सदस्सीय निर्वाचन परिचालन समिति
नवलपुर , २८ असाेज ।
नेपाल कम्युनिष्ट पार्टी (माअाेवादी केन्द्र ) नवलपुरले १५११ सदस्सीय निर्वाचन परिचालन समिति तयार गरेकाे छ । जिल्ला समन्वय समितिकाे शुक्रबार दलदलेमा बसेकाे बैठकले उक्त निर्णय गरेकाे हाे । बैठकले नवलपुर क्षेत्र नं. १ काे…
उम्मेद्वारी फिर्ता गर्ने क्रममा एमाले कार्यकर्ताले लफडा मच्चाउँदा माअाेवादीका उम्मेद्वार किशन शर्मा…
नवलपुर, असोज २६
पूर्वी नवलपरासीमा उम्मेदवारी फिर्ताको बिषयलाई लिएर झडप भएको छ । प्रतिनिधि सभा क्षेत्र नं. २ बाट माओवादी केन्द्रका बाल कृष्ण गैरे (किशन शर्मा) उम्मेद्वारी फिर्ता लिन लाग्दा एमालेका कार्यकर्ता र गठबन्धनको कार्यकर्ता बिच हात…