
समुह अनुसार हेर्नसहोस
स्थानीय
एउटै पदमा बाबु छाेराकाे प्रदेशमा उम्मेद्वारी
खगेन्द्र पराजुली, नवलपुर । आसन्न निर्वाचनमा नवलपुरबाट प्रदेश सभातर्फ बाबु–छोराको उम्मेदवारी परेको छ । नेकपा एमालेका तर्फबाट रोशन गाहा मगर र स्वतन्त्रबाट छोरा ईश्वरजंग थापा मगरको नवलपुरको प्रदेशतर्फ क्षेत्र नं. १ को ख मा उम्मेदवारी परेको हो…
बैंक तथा बित्तिय संस्थाले लिएकाे चर्काे व्याज फिर्ता गर्न माग
नवलपुर । नवलपुर उद्योग वाणिज्य संघ लगायतका नवलपुरका वाणिज्य संघहरुले बैंक तथा वित्तिय संस्थाहरुले हालै वृद्धि गरेको चर्को ब्याजदर फिर्ता लिन माग गरेको छ । त्यसैगरी हाल ऋणीहरुले तिरेको थप ब्याज फिर्ता पाउनु पर्ने माग समेत गरेको छ ।
आज…
हुप्सेकाेटमा साना किसान कृषि सहकारी अग्याैलीले गर्याे शैक्षिक सामाग्री बितरण
हुप्सेकाेट, ५ भाद्र ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड अग्याैली अन्तरगतकाे हुप्सेकाेट ३ गिरूवारीमा रहेकाे लालुपाते सेवा शाखाले हुप्सेकाेट २ मा रहेकाे जनता माध्यमिक विद्यालयमा बुधबार शैक्षिक सामाग्री वितरण गरेकाे छ ।
सेवा शाखामा…
औषधी व्यवसायी चितवनको अध्यक्षमा विनोद तिमिल्सिना ।
भूमीश्वर शर्मा
चितवन, ४ असोज । नेपाल औषधी व्यवसायी संघ चितवनको अध्यक्षमा विनोदप्रसाद तिमिल्सिना चयन हुनु भएको छ । सोमबार चितवनको सगुन पार्टी प्यालेसमा सम्पन्न सातौं अधिवेशनबाट संघको उपाध्यक्षमा…
नेत्तृत्व विकासका लागि ५ दिने उद्घोषण तालिम सम्पन्न
कावासाेती, आश्विन १ ।
प्रितम भुजेल ।
स्व: चम्पा बहादुर पुनको पूण्य स्मृतिमा स्व. चम्पा बहादुर पुन स्मृति परिवार कावासोतीको आयोजनाका साथै पुन समाज नवलपुरको सह-आयोजनामा कावासोती स्थित पुन समाज नवलपुरको सभाहलमा पाँच दिने उद्घाेषण तालिम…
लामखुट्टेकाे वासस्थान तथा फुल पार्ने ठाउँहरु नष्ट गर्ने अभियान
कावासाती । असाेज १ । नवलपुर उधाेग बाणिज्य संघ र स्वास्थ्य कार्यालय नवलपरासी ( ब.सु. पुर्व) काे संयुक्त अायाेजनामा लामखुट्टेकाे वासस्थान तथा फुल पार्ने ठाउँहरु खाेजाै र नष्ट गराै, हरेक सनिबार १० बजे १० मिनट…
मुक्तिनाथ विकास बैंक गिरुवारीको केन्द्र गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
हुप्सेकाेट, भदौ २८ । मुक्तिनाथ विकास बैंक गिरुवारी शाखाको आयोजनामा नवलपरासीको गिरुवारी बजारमा गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । शाखा अन्तर्गत गठित महिला समुहको सहभागितामा हुप्सेकोट गाउँपालिका ०३, गिरुवारीमा सो कार्यक्रम…
नवलपुरका सर्जक डा. भट्टराईका दुई कृति विमोचन
गैडाकाेट, भाद्र २९ । कालिका छात्र परिषद्द्वारा आयोजित कृतिविमोचन तथा रचनावाचन कार्यक्रममा उपप्राध्यापक डा. सूर्यप्रसाद भट्टराईद्वारा लिखित 'गजलबिम्ब' नामक गजलसङ्ग्रह र 'पुरुषार्थ चतुष्टय एवं…
अमलटारीमा झमटा प्रतियोगिता सम्पन्न
भाद्र २६, कावासोती । थारू महिलाहरुको महान पर्व जितियाको अवसर पारेर कावासोतीमा बृहत झमटा गित प्रतियोगिता कावासोतीको अमलटारीमा शनिबार सम्पन्न भएको छ । इको टुरिजम युथ क्लब कावासोती १७ अमलटारीले आफ्नो…
लघुबित्त बिरुद्धको संघर्ष समिति नवलपुरद्वारा कावासोतीमा बिरोध प्रदर्शन
नवलपुर, २५ भदौ । लघुबित्त वित्तिय संस्था बिरुद्धको संघर्ष समिति नवलपुरले कावासोतीमा शनिवार बिरोध प्रदर्शन गरेको छ । सामुहिक ऋण मिनाहा सहित पाँच बुदेें माग गर्दै बिरोधमा उत्रिएका प्रर्दशनकारीले फलफूल चोकमा पुगेर कोण सभा गरे ।
कार्यक्रममा…