
समुह अनुसार हेर्नसहोस
स्थानीय
पशुपती विउ आलु उत्पादन कृषक समुह देवचुलीको सातौं साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न
प्रितम भुजेल
नवलपुर । प्रगतिनगर पशुपति विउ आलु उत्पादन कृषक समुह देवचुली १४ र १५ प्रगतीनगरको सातौं साधारण सभा तथा तेस्रो अधिवेशन बिहीबार सम्पन्न भएको छ । कार्यक्रममा आर्थिक प्रतिवेदन…
गायक / सर्जक हुम गैरे प्रदेश सभा निर्वाचनका लागि समानुपातिकबाट सिफारिस
पाल्पा ।
गायन, सिर्जना र उद्घोषणमा समेत सफल र स्थापित नाम हो हुम गैरे । उनी पछिल्लो समयमा कलाकारितामा कम, राजनीतिमा बढी सक्रिय देखिन्छन्।
गैरेले राजनीतिमा चालेको सकारात्मक सक्रियताको प्रतिफल स्वरुप आगामी मंसीर ४ गते हुने प्रदेश सभा…
माअाेवादी केन्द्र नवलपुरले मनायाे २३ अाैं बासु स्मृति दिवश
नवलपुर । २३ भदौ ।
जनयुद्धका क्रममा राज्यपक्षबाट हत्या गरिएका तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का बैकल्पिक पोलिटव्युरो सदस्य सुरेश बाग्ले ‘बासु’ र नेता भिमसेन पोखरेल ‘बैरागी’ काे २३ अाैं स्मृति दिवस नवलपुरकाे गैडाकाेट र…
रुपन्देही-२ बाट विनोद पहाडीलाई टिकट दिन सिफारिस
रूपन्देही । भाद्र २१ । नेपाल कम्युनिष्ट पार्टी (माअाेवादी केन्द्र)ले रुपन्देही-२ मा विनोद पहाडीलाई टिकट दिन सिफारिस गरेको छ। नेकपा माओवादी केन्द्र रुपन्देही-२ कमिटीको आइतबार बुटवलमा बसेको बैठकले…
कांग्रेस पश्चिम नवलपरासीले गर्याे उम्मेदवार सिफारिस
नवलपरासी । २१ भदौ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस पश्चिम नवलपरासीले उम्मेदवार सिफारिस गरेको छ । कांग्रेसले नवलपरासीका दुई वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष तथा…
नेवाः देय दबुको गण्डकी प्रदेश अधिबेशन कावासोतीमा हुँदै
नवलपुर । ९ भदौ ।
नेवाः देय दबु गण्डकीको प्रथम प्रदेश अधिबेशन यही भदौ २३ र २४ गते नवलपुरको कावासोतीमा हुने भएको छ ।
अधिबेशनमा नेवाःदेय दबुका केन्द्रिय अध्यक्ष पबित्र बज्राचार्य, नेपाल पञ्चाङ्ग निर्णायक समितिका निवर्तमान सदस्य,…
माअाेवादी केन्द्र नवलपुरद्वारा प्रचण्ड सहितकाे नाम सिफारिस, मुख्य दुई पालिकाले गरे बहिष्कार
नवलपुर । भाद्र २० । माअाेवादी केन्द्र नवलपुरकाे देवचुलीमा आईतबार बसेकाे जिल्ला समन्वय समितिकाे बैठकले संघ र प्रदेशका प्रत्यक्ष र समानुपातिक उम्मेदवार गरि ४४ जनाकाे नाम सिफारिस गरेकाे छ । जिल्लामा भएकाे दुईवटा…
नवलपुर १ काे संघ र प्रदेशमा उम्मेद्वार बन्न एमालेबाट ३१ जना उम्मेद्वारकाे सिफारिस
गोविन्द नेपाली भाद्र १९, नवलपुर । नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि उम्मेदवार छनौट सुरु गरेको छ ।
शनिबार दलदलेमा बसेको एमालेको उम्मेदवार सिफारिस बैठकमा नवलपुर क्षेत्र नं १ को प्रतिनिधि सभा र प्रदेश…
नवलपुर क्षेत्र नं. २ काे संघ र प्रदेशमा एमालेबाट २९ जनाकाे उम्मेद्वारी
कावासाेती । संघ र प्रदेशको निर्वाचनका लागि नवलपुर २ मा २९ जनाकाे नाम सिफारिस भएको छ । संघ र दुईवटा प्रदेश क्षेत्रमा प्रत्येक्ष तथा समानुपातिक गरि २९ जनाकाे नाम सिफारिस भएको एमाले प्रचार तथा प्रकाशन विभाग नवलपुरका संयाेजक सागर पाेख्रेलले…
नवलपुरमा प्रथम खेलकुद महाेत्सव हुँदै
नवलपुर । १८ भाद्र ।
नवलपुरको कावासोतीमा प्रथम नवलपुर खेलकुद महोत्सव सञ्चालन हुने भएको छ । यही असोज २ गते देखि १६ गते सम्म महोत्सवको आयोजना हुने शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो । नवलपुर युवा मञ्चका अध्यक्ष मंगल लामाले…