
समुह अनुसार हेर्नसहोस
स्थानीय
नवलपुर २(क) मा काँग्रेसबाट १५ जना आंकाक्षीको आवेदन
नवलपुर । नवलपुर निर्वाचन क्षेत्र नं. २ (क) को निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ काँग्रेसबाट १५ जनाले उम्मेद्वारीका लागि आवेदन दिएका छन् । नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय समिति नवलपुर २ (क) का सचिव प्रेमबहादुर घर्तीका अनुसार…
काँग्रेसबाट नवलपुर १(ख) मा १५ जना आंकाक्षीको आवेदन
नवलपुर । नवलपुर निर्वाचन क्षेत्र नं. १ (ख) को निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ काँग्रेसबाट १५ जनाले उम्मेद्वारीका लागि आवेदन दिएका छन् । नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय समिति नवलपुर १ (ख) का सचिव वसन्त पोख्रेलका अनुसार…
माअाेवादी केन्द्र नवलपुरकाे जिम्मेवारी बाँडफाँड, जिल्ला संयाेजकमा बालकृण्ण रानाभाट
अर्जुन अविरल । नवलपुर ।
नेपाल कम्युनिष्ट पार्टी ( माअाेवादी केन्द्र ) गण्डकी प्रदेशकाे भाद्र १२ गते बसेकाे बैठकले नवलपुर जिल्लाकाे विभिन्न जिम्मेवारी बाँडफाँड गरेकाे छ । साथै जिल्ला संयाेजकमा बालकृण्ण रानाभाटलाई ताेकेकाे छ । यस अघि…
प्रेस सेन्टरकाे केन्द्रीय पदाधिकारीलाई नवलपुरमा सम्मान
अविरल न्यूज, देवचुली, १३ भाद्र ।
नेपाल कम्युनिष्ट पार्टी ( माअाेवादी केन्द्र) निकट पत्रकार संगठन प्रेस सेन्टरकाे केन्द्रीय पदाधिकारीलाई अाज नवलपुरकाे दलदलेमा सम्मान गरिएकाे छ ।…
राष्ट्रिय दलित आयोगको नवलपुर भ्रमण
अविरल न्यूज, भाद्र ९ , नवलपुर राष्ट्रिय दलित आयोग नेपालका सदस्य तथा प्रबक्ता माननीय सुन्दर पुर्कोटिले नवलपुर जिल्लाका विभिन्न पालिका, जिल्ला प्रशासन कार्यलय, जिल्ला समन्वय समितिको कार्यलय र जिल्ला प्रहरी कार्यलयका…
नवलपुरमा बलियो महिला अभियान सुरु
नवलपुर ।
महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले पूर्वी नवलपरासीमा बलियो महिला अभियान सुरु गरिएको छ । बलियो नेपाल संस्था र चौधरी फाउण्डेशनले उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मध्यविन्दु नगरपालिकाका बिस भन्दा बढि महिलाहरुलाई…
क्रान्तिकारीकाे जिल्लास्तरीय प्रतियाेगिताकाे लागि नगरबाट छनाेट सुरू
अखिल क्रान्तिकारी गैंडाकोटले जिल्ला स्तरीय वक्तृत्वकला प्रतियाेगिताकाे लागि छनाेट कार्यक्रम गरेकाे छ । शनिवार जनक नमुना मा वि गैडाकाेटमा छनाेट प्रतियोगिता सम्पन्न भएकाे हाे । नगर अध्यक्ष सुशील पौडेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा अखिल…
गृह मन्त्रालयको निर्देशनले मुठभेट निम्त्याएकाे लघुवित्त संघर्ष समितिको अाराेप
काठमाडौं । लघुवित्त वित्तिय संस्थाविरुद्ध उत्रिएको संघर्ष समितिले गृह मन्त्रालयको निर्देशनले मुठभेट निम्त्याएको आरोप लगाएको छ । संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीको हस्ताक्षरमा जारी विज्ञप्तिमा गृह मन्त्रालयको पत्रले देशलाई अर्को…
देवचुलीका चर्च समुदायले गरे जनप्रतिनिधिलाई सम्मान
देवचुली, माधब सुवेदी
देवचुली नगर चर्च समुदायले देवचुली नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बिहीबार बधाई, स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
चर्चले देवचुलीका प्रमुख हरी प्रसाद न्यौपाने उपप्रमुख पार्वता तिवारी सहित १७ वटै…
माअाेवादी केन्द्र देवचुली नगरले गर्याे उम्मेद्वारकाे सिफारिस
नवलपुर । नेपाल कम्युनिष्ट पार्टी ( माअाेवादी केन्द्र ) देवचुली नगर समितिले अाउँदाे चुनावकाे लागि माथिल्लाे समितिमा अाफ्नाे क्षेत्रमा रहेका उम्मेद्वारहरूकाे सिफारिस गरेकाे छ ।…