Shivam
समुह अनुसार हेर्नसहोस

स्थानीय

गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई कोरोना संक्रमण

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ । मंगलबार पिसिआर परीक्षण गराउँदा उहाँमा कोरोना पुष्टी भएको हो ।उहाँलाई आाइतबारदेखि सामान्य रुघा लागेकामा सोमबार बिहानबाट हल्का…

भानु जयन्तीमा जिल्लाका चार ठाउँमा कार्यक्रम

‍कावासोती । नेपाली भाषा साहित्यका अादिकवि भानुभक्त अाचार्यकाे २०९ औं जन्म जयन्तीकाे अवसरमा नवलपुर सहित देश विदेशमा विभिन्न कार्यक्रम गरेर भानु जयन्ती मनाइएकाे छ । भानु जयन्तीको अवसरमा नवलपुरमा रहेकाे रेडियाे शहिदनगर, रेडियाे सामर्थ्य,…

सुरेखाको पढाई खर्च युवा संघका अध्यक्षले गर्ने

कावासोती, अविरल न्यूज                                कावासोती १७ बरौलीटार निवासी २७ बर्सिय तुलसी चौधरीको ब्रेन ट्युमरका कारण निधन भए पछि एक्लि भएकी ४ बर्षिय छोरी सुरेखा चौधरीलाई युवा संघ नेपाल, कावासोती १७ का वडा अध्यक्ष तथा राम्जी…

एसएलसी २०६१ ब्याचद्वारा ज्ञानोदय माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना

कावासोती । एसएलसी २०६१ ब्याचद्वारा ज्ञानोदय माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ। ज्ञानोदय माध्यमिक विद्यालयबाट २०६१ मा एसएलसी दिएका पूर्व विद्यार्थीहरूले अक्षयकोष स्थापना गरेको हुन्। विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर रहेका…

स्वास्थ्य बिमा दर्ता सहयोगीले जिल्ला सम्पर्क कार्यालयमा ताला लगाए

कावासोती । नेपाल सरकारले सुरु गरेको स्वास्थ्य बिमाको जिल्ला सम्पर्क कार्यालयमा नवलपुरका स्वास्थ्य बिमा दर्ता सहयोगीहरुले विभिन्न माग राख्दै तालाबन्दी गरेका छ्न । सोमबार कावासोती स्थित जिल्ला सम्पर्क कार्यालय पुगेका बिमा दर्ता समुहको…

स्थानीय तहसंग विकास र वातावरणका बीच समन्वय गर्न कावासोतीमा अन्तरकृया

ज्ञानु पंगेनी                                                    कावासोती । विकास र वातावरणका बीच समन्वय गर्न कावासोतीमा अन्तरकृया गरिएको  छ । डिभिजन वन कार्यालय नवलपुरको आयोजनामा भएको अन्तरकृयामा वातावरणलाई जोगाउँदै विकास निर्माणका काम…

माेबाईल व्यवसायी संघ, नवलपुरकाे प्रथम अधिवेशनबाट शिव पाख्रेल अध्यक्षमा निर्वाचित

कावासोती । नेपाल मोबाइल व्यवसायी संघ नवलपुरको अध्यक्षमा शिव पोख्रेल चयन हुनुभएको छ । आज भएको प्रथम अधिवेशनबाट शिव  पाेख्रेलकाे अध्यक्षतामा नेपाल मोबाइल व्यवसायी संघ नवलपुर गठन गरिएको हो । नवलपुर उद्याेग वाणिज्य संघका सदस्य मनी प्रसाद…

अवरुद्ध भएकाे बुटवल-नारायणगढ सडक खण्ड खुल्याे

नवलपुर । पूर्वि नवलपरासीको अरुणखोला दुम्कीबास सडकखण्डमा डाईभर्सन बगाएपछि बुधबार विहान ६ बजेदेखि अवरुद्ध सडकखण्ड सञ्चालनमा आएको छ । मध्यविन्दु नगरपालिका र विनयीत्रिवेणी गाउँपालिका क्षेत्रभित्र पर्ने तीनवटा अस्थायी डाईभर्सन स्थानीय खहरेखोलामा…

नवलपुरमा डाईभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपुर । अविरल वर्षाका कारण  खहरेखोलामा आएको बाढीले डाईभर्सन बगाएपछि नारायणगढ बुटवल सडकखण्ड अवरुद्ध भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सिमाक्षेत्रमा पुल निर्माणको क्रममा बनाइएका ३ वटा डाईभर्सन बगाएपछि…

अनियमित विद्युत् कटाैतीकाे विराेध गर्दै विद्युत प्राधिकरण कावासोतीमा ध्यानाकर्षण

‌कावासाेती । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी नवलपुरले अनियमित विद्युत कटाैतीकाे विराेध गर्दै आज विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रकाे ध्यानाकर्षण गराएकाे छ । कावासोतीबाट वितरण हुने विद्युत प्रवाह सम्बन्धमा नवलपुर निवासी…