
समुह अनुसार हेर्नसहोस
स्थानीय
लागु पदार्थ दुर्व्यसनी विरूद्ध विद्यार्थी सचेतना चितवनमा जारी
भरतपुर, १२ असार
लागुऔषध दुर्व्यसनीविरुद्ध विद्यार्थीहरु मार्फत जागरण ल्याउने अभियान चितवनमा जारी रहेकाे छ । रुपान्तरण र युवा संस्थाको आयोजना तथा सेन्ट्रल कलेज अफ भोकेसनलको सहयोगमा तीन जिल्लामा अभियान जारी रहेकाे हो । रुपान्तरण र युवा…
जन्मदिनमा अपाङ्ग सेवा संस्थामा भोजन
नवलपुर, असार १० । जन्मदिनको अवसरमा कावासोती नगरपालिका–८, स्थित मौलाकालिका अपाङ्ग सेवा संस्थामा भोजन दान गरिएको छ । लामो समयदेखि नवलपुरको कावासोतीमा विशाल मोबाइल सेन्टर संचालन गर्दै आउनुभएका सफल व्यवसायी विशाल तिवारीले आज आफ्नो ३९ औं…
कुमारवर्ती बहुमुखी क्याम्पसलाई क्यूएए मान्यता प्राप्त
नवलपुर । नवलपरासीको पहिलो क्याम्पस कुमारवर्ती बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेकाे अाज पत्रकार सम्मेलन मार्फत जानकारी गराईएकाे छ ।
विश्वविद्यालय अनुदान आयोग गुणस्तर सुनिश्चितता तथा प्रत्यायन…
कुमारवर्ती बहुमुखी क्याम्पसलाई क्युएए मान्यता
नवलपुर । नवलपरासीको पहिलो क्याम्पस कुमारवर्ती बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ ।
विश्वविद्यालय अनुदान आयोग गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रक्रियामा सहभागी भै सबै चरण पार गरि…
माअाेवादी केन्द्र कावासाेतीकाे प्रशिक्षण कार्यक्रम सम्पन्न
कावासाेती / असार ८
नेपाल कम्युनिष्ट पार्टी ( माअाेवादी केन्द्र ) कावासाेती नगर समितिकाे अायाेजनामा राजनैतिक / बैचारिक प्रशिक्षण सहित पिकनिक कार्यक्रम अाज कावासाेतीमा सम्पन्न भएकाे छ ।
नगर अध्यक्ष डासीराम बस्यालकाे अध्यक्षतामा भएकाे…
सानिमा लाईफ इन्स्योरेन्स, कावासाेती शाखाद्वारा अभिकर्ता प्रशिक्षण कार्यक्रम
नवलपुर, असार ७
सानिमा लाईफ इन्स्योरेन्स, कावासाेती शाखाद्वारा अभिकर्ता प्रशिक्षण कार्यक्रम अाज कावासाेतीमा सम्पन्न भएको छ । सानिमा लाईफ इन्स्योरेन्समा अाबद्ध रहेका करिब ३० जना अभिकर्ताहरूलाई प्रशिक्षण दिईएको शाखा प्रमुख भानु भक्त…
डण्डामा किसान आन्दोलन दिवस कार्यक्रम सम्पन्न ।
कावासाेती । असार ६ । आज कावासोती १६ डण्डामा किसान आन्दोलन दिवस तथा रुपचन्द्र बिष्ट स्मृति कार्यक्रम सप्पन्न भएको छ । हरेक बर्ष असार ६ गते किसान अान्दाेलन दिवस र असार…
सिमा लामिछानेकाे कविता “प्रतिक्षा ´´
प्रतिक्षा
एउटा असाधारण पर्खाइमा
रातदिन अभ्यस्त मेराे आखाँलाई नसाेध
थकाइ कति लागेकाे छ भनेर
जुन घडीलाई कल्पेर
भित्ताकाे घडीलाई एकाेहाेराे नियालिरहन्छु
ती पलहरूलाई नसाेध
मेराे धैर्यता कति छ भनेर
तिमी…
जन्मदिनमा लायन अमृत श्रेष्ठद्वारा शैक्षिक सामाग्री वितरण
नवलपुर । आफ्नो जन्मदिनको अवसर पारेर कावासोती नगरपालिका वडा न ३ का पुर्व अध्यक्ष तथा लायन्स क्लब अफ कावासोती सप्तरङ्गीका क्लब डाइरेक्टर लायन अमृत कुमार श्रेष्ठले गरिव तथा विपन्न विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री हस्तान्तरण गरेका छन्। जेठ २९…
नेपाल कम्युनिष्ट पार्टी (बहुमत) नवलपुरकाे प्रथम जिल्ला भेला कावासोतीमा सम्पन्न
कावासोती, नवलपुर
नेपाल कम्यूनिष्ट पार्टी (बहुमत) नवलपुर जिल्लाको प्रथम जिल्ला भेला आज कावासोतीमा सम्पन्न भएको छ । पार्टी केन्द्रिय सचिवालय सदस्य तथा लुम्विनी व्युरो इन्चार्ज शार्दुलको प्रमुख आतिथ्यता रहेको कार्यक्रमकाे अध्यक्षता विशालले…