
समुह अनुसार हेर्नसहोस
स्थानीय
आँबुखैरेनीमा सडक भासियो, पाेखरा जाने यातायात अवरुद्ध
तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ ।
गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो । सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज…
प्रेस सेन्टर नवलपरासी पश्चिमका अध्यक्ष पाेख्रेलकाे रूखबाट लडेर निधन
गुल्मीमा घाँस काट्ने क्रममा रूखबाट लडेर एक पत्रकारकाे मृत्यु भएको छ ।
धुर्काेट गाउँपालिका -४ जैसिथाेक निवासी ३४ बर्षिय राजु भनेर चिनिने घनश्याम पाेख्रेलकाे मंगलबार मृत्यु भएको हाे ।
पाेखरेल आफ्नै घरभन्दा केही तल दिउँसो २ बजे आँपकाे रूखबाट…
सेन्ट्रल कलेजको सहयोगमा लागुपदार्थ दुर्व्यसन विरुद्ध ४० दिने अभियान चलाइने
सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रा लि सँगको सहकार्यमा रुपान्तरण र युवा प्रा लि द्धारा लागू पदार्थ दुर्व्यसनीविरुद्ध ४० दिने अभियान सुरु गर्ने भएको छ । दुर्व्यसनी विरुद्धको सचेतना मुलक अभियान गरिने जेठ २३ गते सोमवार नारायणगढमा आयोजित…
नवलपुरमा चट्याङ्ग लागेर एक जनाकाे मृत्यु
कावासाेती । नवलपुरको मध्यविन्दु नगरपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।आज साझ ५ बजे वर्षा संगै आएको चट्याङ लागि मध्यबिन्दु नगरपालिका ६ भण्डारा बस्ने वर्ष ६० का डिल्लिराम थारुको मृत्यु भएको हो । आफ्नो घर नजिकको बारीबाट घर फर्कने…
नवलपुरका गणित शिक्षकलाई २ दिने प्रशिक्षण
प्रिय धन, चोरमारा
पूर्वी नवलपरासी नवलपुरमा गणित शिक्षकहरुलाई प्रशिक्षण प्रदान गरिएको छ । हिजो शुक्रबारबाट सुरु भएको २ दिवसीय तालिममा शनिबार आधारभूत तहका शिक्षकलाई प्रशिक्षण दिईएको इम्बोक्स नवलपुरका सचिव रेशम कोइरालाले जानकारी दिनुभयो ।…
अागामी दिनमा साना तथा मझौला उद्योगी व्यवसायीको हक हितमा रहेर काम गर्ने : शेखर गोल्छा
देवचुली,
आगामी दिनमा साना तथा मझौला उद्योगी व्यवसायीको हक हितमा रहेर काम गर्ने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष शेखर गोल्छाले बताउनुभएको छ । शनिबार देवचुली उद्योग वाणिज्य संघको सातौँ बार्षिक साधरण सभा एवम् तेस्रो अधिवेशन…
पुल मर्मतका लागि राजमार्गमा ६ घण्टा यातायात संचालनमा रोक
नवलपुरको मध्यविन्दु नगरपालिकामा अवस्थित पूर्व पश्चिम राजमार्गमा रहेको चोरमारा पुल मर्मतका लागि यातायात संचालनमा रोक लगाइएने भएको छ । यही जेठ २२ गतेका दिन विहान ८ बजे देखि दिउसो २ बजे सम्मका लागि सो खण्डमा यातायात संचालनमा रोक लगाइएको…
दुई कराेडकाे लगानीमा चोरमारामा देवचुली मार्टको दोस्रो शाखा सञ्चालन
चोरमारा । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु–७ चोरमारामा देवचुली मार्टको दोस्रो शाखा सञ्चालनमा आएको छ । मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले देवचुली मार्टको उद्घाटन गर्नु भएको हो। मार्टको उद्घाटन गर्दै नगर प्रमुख अधिकारीले…
कावासोतीमा नगरकार्यपालिकाका नव निर्वाचित सदस्यहरुलाई सपथ ग्रहण
कावासोती, जेष्ठ १७
कावासोतीमा नगरकार्यपालिकाका नव निर्वाचित कार्यपालिका सदस्यहरुलाई आज (मंगलबार)निर्वाचितको प्रमाण पत्र र पद तथा गोपनियतताको सपथ ग्रहण गराईएको छ ।
गत जेष्ठ १२ गते कावासोती नगर कार्यपालिकाको कार्यपालिका सदस्यका लागि नेकपा…
लायन्स क्लब अफ कावासोती सप्तरङ्गीको अध्यक्षमा खेम सारु मगर
कावासोती ।लायन्स क्लब अफ कावासोती सप्तरङ्गीको नया पदाधिकारी टिम चयन भएको छ।हिजो बेलुका सप्पन्न रेगुलर मिटिङबाट आगामी बर्ष २२/२३ को लागि खेम सारु मगरको अध्यक्षतामा नया समिती सर्वसहमत रुपमा चयन गरिएको हो।नवनिर्वाचित समितिको प्रथम उपाध्यक्षमा…