Shivam
समुह अनुसार हेर्नसहोस

स्थानीय

यस्ताे छ अार्थिक बर्ष २०७९/८० काे पूर्ण बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९र८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत् उक्त आकारको बजेट ल्याएका हुन् । बजेट अनुसार चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड,…

राप्रपा, नवलपुरले मनायाे २३ अाैं पार्टी स्थापना दिवस

नवलपुर । राप्रपा नवलपुरले आज कावासोतीमा पार्टीको २३ औं पार्टी स्थापना दिवस मनाएको छ । राप्रपा नवलपुरका अध्यक्ष विष्णु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सविच गुनाखर काफ्लेको सञ्चालनमा भएको थियो । कार्यक्रममा राप्रपाबाट…

समता स्कूल कावासोतीको नयाँ भवन शिलान्यास

नवलपुर । नवलपुरको कावासोतीमा रहेको समता शिक्षा निकेतनको नयाँ भवनको शिलान्यास गरिएको छ । भवनको कावासोती नगरपालिकाका नगरप्रमुख विष्णु भुसालले शिलान्यास गरेका हुन् । ७० लाखको लागतमा निर्माण हुने २५ कोठा २…

भरतपुर महानगरमा गठबन्धनका उम्मेदवार रेनु र चित्रसेन विजयी

चितवन । भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महानगर प्रमुखमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन् । दाहालले निकटतम्…

भरतपुरमा गठबन्धनका दुवै उम्मेद्वारको विजय सुनिश्चित

चितवन: भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । तीन वटा वडाको मत गणना गर्न बाँकी नै भए पनि उनीहरुको अग्रता गन्न बाँकी मत भन्दा बढी भएकोले…

नवलपुरमा काँग्रेसकाे अाेरालाे यात्रा

सन्जय भट्टराई/नवलपुर । २०७४ को स्थानिय तहको निर्वाचनमा जिल्लाका ८ वटा स्थानिय तह मध्य ६ वटा स्थानिय तहमा जित हासिल गरेर जिल्लाको ठूलो दल बनेको नेपाली कांग्रेसले २०७९ वैशाख ३० मा सम्पन्न स्थानिय तहको निर्वाचन सम्म आईपुग्दा मुस्किलले २ वटा…

भुसालले विजयाेत्सब मनाईरहेको ठाउँमा पुगेर बधाई दिए पोखरेलले

कावासोती: कावासोती नगरपालिकामा मेयर पदमा थोरै मतले पराजित भएका महेन्द्र पोखरेलले बिजेता बनेका बिष्णु भुसाललाई उनले विजयउत्सब मनाईरकेको स्थानमा पुगेर बधाई दिएका छन् । नेपाली काँग्रेसको तर्फबाट उम्मेद्वार बनेका पोखरेलले…

कावासाेती ९ काे वडाध्यक्षमा काँग्रेसका रिभर श्रेष्ठ बिजयी

कावासाेती । पूर्वी नवलपरासीकाे कावासाेती ९ काे वडा अध्यक्षमा नेपाली काँग्रसका रिभर श्रेष्ठ विजयी भएका छन् । वडा अध्यक्षमा नेपाली काँग्रेसका रिभर श्रेष्ठले ५५८ मत प्राप्त गरि विजयी भए भने नेकपा एमालेका झलक शर्माले ४४६ मत प्राप्त गरे। वडा…

कावासाेती नगर प्रमुख, उप्रमुख दुवैमा एमालेबाट विजयी

कावासोती । नवलपुरको कावासोती नगरपलिकामा प्रमुख उपप्रमुख दुबै पदमा नेकपा एमाले विजयी भएको छ । प्रमुख पदमा एमालेका बिष्णु भुसालले नेपाली काङ्ग्रेसका महेन्द्र पोखरेललाई पराजित गर्नुभएको हो । ३०४ मतान्तरले भुसाल विजयी हुनुभएको हो । आयोगले…

काे काे अाए गैडाकाेट नगरमा ? पुरा विवरण हेर्नुहाेस् ।

गैंडाकोट नगरपालिकाकाे नगरप्रमुखमा नेपाली काँग्रेसका उा्मेद्वार मदनभक्त अधिकारी विजयी हुनु भएकाे छ । उहाँले १६४५५ मत प्राप्त गर्नु भएकाे थियाे । त्यसैगरी नगरउपप्रमुखमा पनि नेपाली काँग्रेसबाट शान्ति कोईराला १३६०६ मतप्राप्त गरेर विजयी हुनु…