
समुह अनुसार हेर्नसहोस
स्थानीय
देवचुलीमा कुन वडा कस्ले जिते ? हेर्नुहाेस् विवरण ।
कावासोती । नवलपुरको देवचुली नगरपालिकामा वडातर्फ अहिलेसम्म १४ वटा वडाको मत परिणाम आइसकेको छ । अब ३ वटा वडा मात्रै बाँकी छ । वडा नं १, २, ३, ४, ५, ६, ७, ११, १२ , १३ , १४, १५ ,१६ र १७ को मतगणना सम्पन्न भइसकेको छ । अब वडा नं. ८,९ र १० को…
कावासाेती वडा नं. ३ मा एमालेकाे प्यानल नै बिजयी
कावासोती । कावासोती नगरपालिका वडा नं. ३ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।
एमालेका डोरमान गिरीले आफ्ना निकटतम प्रतिद्धन्द्धी नेपाली काङग्रेसका निलु पुनलाई भारी मतान्तरले पराजित गर्नुभएको हो । गिरीले १०३४ मतान्तरले पुनलाई पराजित…
कावासाेती १६ मा पुन माअाेवादीकै जित
नवलपुरको कावासोती नगरपालिकामा माओवादी केन्द्रले खाता खाेलेकाे छ ।
कावासाेतीमा कावासाेती १६ बाट मात्र माओवादीले वडाध्यक्षमा उम्मेद्वार उठाएकाे थियाे ।
गठबन्धन तर्फका उम्मेद्वार तथा माओवादी केन्द्रका तर्फबाट कावासाेती १६ काे वडाध्यक्षका…
कावासाेती वडा नं. १ काे वडाध्यक्षमा एमालेकाे जित
कावासाेती वडा नं. १ काे वडाध्यक्षमा एमालेका उम्मेद्वार तवारक मियाले जित हासिल गरेका छन् । उनिसंगै अरू ३ सदस्यले पनि जित हासिल गरेका छन् भने एउटा खुल्ला सदस्यमा नेपाली काँग्रेसले जित हासिल गरेकाे छ ।
प्रतिष्पर्धी नेपाली काँग्रेसका…
बाैदीकाली ६ मा काँग्रेस प्यानल बिजयी
गैंडाकोट । स्थानीय तहकाे निर्वाचन २०७९ अन्तर्गत नवलपुरकाे बाैदीकाली गाउँ पालिका वडा नम्बर ६ मा कांग्रेसकाे प्यानलनै विजयी भएकाे छ । आज सम्पन्न मतगणनाबाट कांग्रेसका वडा अध्यक्ष उम्मेदवार खुम बहादुर सारु ७२१ मत ल्याउंदै विजयी हुनुभएकाे हाे ।…
सुरक्षाकर्मी सहित मतदान स्थल पुगे निर्वाचन अधिकृत
नवलपुर । ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सुरक्षाकर्मी सहित निर्वाचन अधिकृत मतदान स्थल पुगेका छन् । मतदान सामग्री सहित उनिहरु मतदान स्थलमा पुगेका हुन् । पहिलो दिन नवलपुरको बौदीकाली, हुप्सेकोट, बुलिङ्गटार र विनयी त्रिवेणी गाउँ…
काे हुन् कावासाेतीकाे उपप्रमुखमा गठबन्धनका उम्मेद्वार पतिराम थनेत ?
कावासाेती । बैशाख २७ । कावासाेती १४ निवासी धर्ती पुत्र पतिराम थनेत कावासाेती नगरकाे उपप्रमुखकाे उम्मेद्वारकाे रूपमा हुनुहुन्छ । माअाेवादी केन्द्रकाे सिफारिसमा पाँच दलीय गठबन्धनकाे तर्फबाट उपमेयरकाे…
कावासाेतीमा जनपत्रकार संगठन अध्यक्ष सहित दर्जनाैं युवाहरू माअाेवादी केन्द्रमा समाहित
कावासाेती । बैशाख २५ । कावासाेतीमा अाज एक कार्यक्रममा नेकपा निकट जनपत्रकार संगठनका जिल्ला अध्यक्ष भानु चापागाई सहित दर्जनाैं युवाहरू माअाेवादी केन्द्रमा समाहित भएका छन् ।
चुनाव प्रचार अभियानकाे क्रममा
माअाेवादी…
अनेरास्ववियु देवचुलीले सुरु गर्यो मतदान शिक्षा
देवचुली । बैशाख २४ ।
अनेरास्ववियु देवचुली नगर कमिटीले आसन्न स्थानीय तहको निर्वाचनको प्रचारप्रसार तीव्र भए सँगै नगर भित्र रहेका आम मतदाताहरुलाई सहि तरिकाले कसरी मतदान गर्न सकिन्छ भन्ने बारे गाउँ गाउँमा गएर सिकाएको छ। …
कावासोती ३ मा माओवादी केन्द्र एक्लै घरदैलोमा
कावासाेती । बैशाख २४ । कावासाेतीमा काँग्रेस र माअाेवादी केन्द्र सहित पाँच दलीय गठबन्धन भए पनि कतिपय वडामा गठबन्धन दलहरूबिच अझै कुराकानी मिलेकाे छैन । नगर प्रमुख र उपप्रमुखमा काँग्रेस र माअाेवादीले बाँडेका छन् ।…