Shivam
समुह अनुसार हेर्नसहोस

स्थानीय

भूमिहीनले लालपूर्जा नपाए अर्काे पटक भाेट माग्न नअाउने : महेन्द्र पाेख्रेल

कावासाेती । बैशाख २४ । कावासाेतीकाे गठबन्धनका मेयर पदका उम्मेद्वार महेन्द्र पाेख्रेलले चुनावी अभियानकाे क्रममा अाफू कावासाेती नगरप्रमुख भएपछि सुकुम्बासीले लालपूर्जा नपाए अर्काे पटक भाेट माग्न नअाउने बताउनु भएकाे छ । चुनावी…

कावासोती ८ मा यी हुन् गठबन्धनका उम्मेद्वारहरू

कावासोती । बैशाख २२ । कावासोतीमा चुनावी सरगमी बढिरहेको छ । विभिन्न दलका उम्मेद्वारहरु घरदैलोमा व्यस्त रहेका छन् । कावासोतीका धेरै जसो वडामा नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धन रहेको छ भने एमालेले एक्लै लडिरहेको छ । नेपाली…

कावासोती : सामुदायिक विद्यालयको आधारभुत तह सम्म दिवा खाजा नि:शुल्क बनाउने गठबन्धनको घोषणा

कावासोती । स्थानीय तहको निर्वाचनका लागि   कांगेस सहित ५ दलिय गठबन्धनले आफ्ना प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । मंगलबार कावासोतीमा एक कार्यक्रमको आयोजना गरि कावासोतीमा नेपाली कांगेस सहित ५ दलिय गठबन्धन सरकार स्थापित भए पुरा गर्ने योजना…

पक्राउ परे ‘मिदी प्रहरी’ भन्ने भाइरल युवक

२१ वैशाख, काठमाडौं । म्यादी प्रहरीबारे गलत सन्देश जाने गरी भिडियो बनाएर अपलोड गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले फेसबुक र टिकटकमा भाइरल भिडियोमा देखिएका युवक वाणगंगा नगरपालिकाका १६ वर्षीय…

गठबन्धनको नाममा आफ्नो टिकट फुस्किएपछि कावासोतीका उम्मेदवार एमालेमा प्रवेश

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा गठबन्धनको नाममा आफ्नो टिकट फुस्किएपछि एक जना उमेदवार एमालेमा प्रवेश गरेका छन् । कावासोती १४ मा काङ्ग्रेसबाट महिला सदस्यमा उम्मेदवार बनेकी सञ्जु महतोले आफ्नो उमेदवारको टिकट फुस्किएपछि एमालेमा प्रवेश…

कावासाेती १५ का अध्यक्ष पदका स्वतन्त्र उमेद्वार अर्जुन कुमार श्रेष्ठले उम्मेद्वारी फिर्ता लिए

कावासोती,बैशाख २० आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनकामा स्वतन्त्र उमेद्वार दिएका कावासोती १५का वडा अध्यक्ष पदका उमेद्वार अर्जुन कुमार श्रेष्ठले आज (मंगलबार) पत्रकार सम्मेलन मार्फत आफ्नो उमेद्वारी फिर्ता लिएको बताउदै आफ्नो…

हुप्सेकाेटमा काँग्रेसबाहेक तीन दलिय गठबन्धन

हुप्सेकाेट । बैशाख २० । नवलपुर स्थित हुप्सेकाेट गाउँपालिकामा तीन दलिय गठबन्धन सहित चुनावी माेर्चामा जुटेकाे छ । देशभर काँग्रेस सहितकाे ५ दलिय गठबन्धन बनिरहँदा हुप्सेकाेटमा काँग्रेसले धाेका दिएकाे हुँदा ३ दलिय गठबन्धन बनेकाे…

कावासाेती वडा नं. ३ मा माअाेवादी एक्लै चुनावी प्रचारमा

कावासाेती । बैशाख १९ ।                        कावासाेती वडा नं. ३ मा माअाेवादी केन्द्र एक्लै चुनावी प्रचारमा हिडेकाे छ । कावासाेती नगर प्रमुख र उपप्रमुखमा काँग्रेस र माअाेवादीकाे गठबन्धन बनेकाे छ । तर कावासाेतीकै धेरै जसाे वडामा सहमति…

शिव नमुना माध्यमिक विद्यालयकाे बार्षिक नतिजा प्रकाशन

कावासाेती । बैशाख १९ । कावासाेती २ मा रहेकाे शिव नमुना माध्यमिक विद्यालयले बार्षिक नतिजा प्रकाशन गरेकाे छ । शैक्षिक सत्र ०७८ काे कक्षा नर्सरीदेखि कक्षा ९ सम्मकाे बार्षिक नतिजा प्रकाशन गरेकाे हाे । बार्षिक नतिजा प्रकाशनसंगै…

कावासाेतीमा माअाेवादी हदै लचिलाे, सहमति नजिक पुग्दै

अर्जुन अविरल                                                          कावासाेती, बैशाख १८ । यही बैशाख ३० गते हुन लागिरहेकाे स्थानीय चुनावमा काँग्रेस, माअाेवादी सहित देशैभरि ५ दलीय गठबन्धन बन्ने भनिए पनि कतिपय जिल्ला र पालिकामा गठबन्धन…